शनिबार, फागुन ३०, २०८२

स्पेनमा जुलाईदेखि विदेशी पर्यटकलाई प्रवेश अनुमति

विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ ।

National life

स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले कोरोना भाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गरिने बताएका छन् ।

प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्ममेलन गरी घोषणा गने, “सरकारले जुलाईदेखि विदेशी पर्यटकलाई सुरक्षा सावधानी अपनाएर स्पेन भ्रमणका लागि अनुमति दिने तयारी भइसकेको छ ।”
रासस

 

प्रकाशित: May 24, 2020| 06:46 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।