शनिबार, फागुन ३०, २०८२

विदेश


उत्तर प्रदेशमा जुन ३० सम्म भेला हुन प्रतिबन्ध

भारतको उत्तर प्रदेशमा आगामी जुन ३० सम्म सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

‘काेभिड १९’ को खोप सबैका लागि उपलब्ध हुनुपर्छ : गुटर्रेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १३, २०७७

अमेरिकामा नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्यु

अमेरिकाभर रहेका नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोना भाइरसको पर्याप्त परीक्षण गर्न सकिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १२, २०७७

नेपाल आउँदै गर्दा सीमा नजिकैको गाउँमा अड्किएको फ्रान्सेली परिवार लकडाउनको मजा लिँदै

भारत हुँदै नेपाल आउन लागेको एक फ्रान्सेली परिवार भारत, उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित कोल्हुवा गाउँमा लकडाउनको मजा लिइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ११, २०७७

आर्थिक सहयोग नरोक्न अमेरिकालाई डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ११, २०७७

भारतमा २१ हजार ८ सय संक्रमित, ६८१ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ११, २०७७

भारतले ल्यायो अध्यादेश : गरिबलाई नि:शुल्क ग्यास, किसानलाई मासिक भत्ता

कोरोना भाइरसको महामारीका बीच विभिन्न देशका सरकारले आफ्नो देशका गरिब, किसान, मजदुर, वृद्धवृद्धा तथा एकल महिलाका लागि सहयोग पुग्ने गरी विभिन्न राहतका कार्यक्रम ल्याइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अमेरिकामा ग्रिनकार्ड र अस्थायी भिसा प्रक्रिया स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

९५ प्रतिशत नतिजा गलत आएपछि राजस्थानले लगायो र्‍यापिड टेस्टमा रोक

राजस्थान सरकारले कोरोना भाइरस रोग (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेस्ट (द्रूत परीक्षण)मा रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

१ सय ५० किलोमिटर पैदलयात्रा गरेकी बालिकाले घर पुग्नै लाग्दा गुमाइन् ज्यान

लकडाउनका कारण पैदलै घर हिँडेकी १२ वर्षीय बालिकाको मृत्यु भएको छ। घटना भारतको विजापुरको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

काेराेना अपडेट : युराेपमा १ लाख ४ हजारकाे मृत्यु, कुन महादेशमा कति ?

युरोपेली मुलुकमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

श्रीलंकामा जुन २० मा संसदीय निर्वाचन

श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

मुम्बईमा ५३ पत्रकारलाई कोरोना संक्रमण

भारतको मुम्बईमा ५३ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

कोरोनाका कारण आदित्यनाथले पितासँग अन्तिम भेट गर्न पाएनन्

भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथका पिताको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

भारतमा कोरोनाबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशतको उमेर ६० वर्षभन्दा माथि, ८० प्रतिशतलाई अन्य रोग पनि

भारतमा कोरोना वायरस संक्रमणका कारण मृत्यु हुनेमध्ये ४२.२ प्रतिशत ७५ वर्षभन्दा माथिको उमेर समूहका छन्। ३३.१ प्रतिशत ६०–७५ उमेर समूहका, १०.३ प्रतिशत ४५–६० उमेर समूहका र १४.४ प्रतिशत ४५ वर्ष...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

क्यानडामा अन्धाधुन्ध गोली हानेर १३ जनाको हत्या

क्यानडाको एक ग्रामिण क्षेत्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली हानेर १३ जनाको हत्या गरेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ८, २०७७

अमेरिकामा मृत्यु हुनेकाे संख्या ३९ हजार, लकडाउन खोल्न माग गर्दै ठाउँठाउँमा प्रदर्शन

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ७, २०७७

'भारतमा कोरोना भाइरसको रफ्तारमा ४० प्रतिशत कमी'

भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपसी दूरी र लकडाउनको रणनीतिले काम गरिरहेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

दक्षिण कोरियामा कोरोना चुनौती : निको भएका १६३ को पुनः परीक्षण रिपाेर्ट पोजेटिभ

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणपछि निको भएका १ सय ६३ जना बिरामीमा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७

अमेरिकी राष्ट्रपतिद्वारा किसानका लागि राहत घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ६, २०७७