मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा कोरोनाबाट १ लाख १० हजारको मृत्यु, आन्दोलनले झन् फैलिन सक्ने

अमेरिकामा कोरोनाबाट १ लाख १० हजारको मृत्यु, आन्दोलनले झन् फैलिन सक्ने

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार त्यहाँ कोरोना संक्रमितको कुल संख्या २० लाख नजिक पुगेको छ।

यही बेला अमेरिकामा विरोध प्रदर्शन पनि जारी छ। एक अश्वेत अमेरिकी नागरिकको हत्या प्रहरीबाटै भएको विरोधमा पूरै अमेरिका आन्दोलित छ।

केही दिनयता कोरोना संक्रमणको वृद्धिदरमा कमी आएकोमा आन्दोलनका कारण फेरि बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

 

प्रकाशित: Jun 08, 2020| 07:17 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।