मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानको सिन्ध प्रान्तका एक मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तका एक मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तका मानव संसाधन मन्त्रीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं– पाकिस्तानको सिन्ध प्रान्तका मानव संसाधन मन्त्रीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

मंगलबार सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्ताजा बलोचको उपचारको क्रममा कराँचीको एक निजी अस्पतालमा निधन भएको हो।

सिन्धका मुख्यमन्त्री मुरद अलि साहले सहकर्मीको निधनले आफूलाई दुखी तुल्याएको प्रतिक्रिया दिएका छन्।

बलोचलाई १४ मे मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई २३ मे मा कराँचीको निजी अस्पतालमा रिफर गरिएको थियो।

 

प्रकाशित: Jun 02, 2020| 22:17 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।