मंगलबार, साउन १२, २०८३

कोरोनाको भ्याक्सिन बनाउन पाँच अमेरिकी कम्पनी छानिए

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले ५ वटा कम्पनी छनोट गरेको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन बनाउनका लागि अमेरिकी सरकारले ५ वटा कम्पनी छनोट गरेको छ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले ५ वटा कम्पनीको सूची तयार गरेको हो।

कोरोनाको भ्याक्सिन बनाउन अनुमति पाउने कम्पनीमा मोडर्ना, एस्ट्राजेनेका, फाइजर, मर्क एन्ड कम्पनी र जोनसन एन्ड जोनसन छन्।

यी कम्पनीहरुलाई भ्याक्सिन उत्पादनका लागि अमेरिकी सरकारले अतिरिक्त सहायता राशि तथा क्लिनिकल ट्रायलका लागि आवश्यक सहयोग गर्नेछ।

प्रकाशित: Jun 04, 2020| 14:20 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।