शुक्रबार, फागुन २९, २०८२

विदेश


कोरोनाबाट विश्वमा पाँच लाख ७१ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

स्तन क्यान्सरबाट अभिनेत्री केली प्रेस्टनको निधन

स्तन क्यान्सरबाट अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

चीनमा बाढी, ३ करोड ८० लाख प्रभावित

चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ। १४१ जनाको मृत्यु भएको छ या हराएका छन्। तीमध्ये केही मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या ७२ हजार पुग्यो

ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ। साथै यहाँ पछिल्ला हप्ताहरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

१०४ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

बेलायतको केन्टमा १०४ वर्षीया एक वृद्धाले कोरोना जितेकी छन्। उनले अस्पतालसमेत नगई घरमै बसेर कोरोना जितेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

कोरोना महामारी रोक्न दक्षिण अफ्रिकामा मदिरा प्रतिवन्ध

कोरोना भाइरसको महामारी रोक्नका लागि भन्दै दक्षिण अफ्रिकाले मदिरामा प्रतिबन्ध लगाएको छ। यसका साथै सरकारले अन्य थुप्रै आदेशहरु जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

एकै दिनमा भारतमा थपिए २८,६३७ संक्रमित, ब्राजिलमा १०,७१ को मृत्यु

भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै २८ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अन्ततः ट्रम्पले लगाए मास्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन्। कोरोना भाइरस महामारीयता उनले पहिलोपल्ट सार्वजनिक स्थलमा मास्क लगाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

अमेरिकामा कोरोना संक्रमणको रेकर्ड, एकै दिनमा ६३,९०० संक्रमित

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नयाँ रेकर्ड कायम भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

भारतमा कोरोनाको मृत्युदर २.७२ प्रतिशत, ६२.४२ प्रतिशत संक्रमणमुक्त

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ६२.४२ प्रतिशत उपचारपछि निको भई घर फर्किएका छन् भने मृत्युदर २.७२ प्रतिशत छ।
नेपाल समय संवाददाता | शनिबार, असार २७, २०७७

भारतमा कोरोना भाइरसका साढे ७६ हजार 'एक्टिभ केस'

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा २६ हजारभन्दा बढी पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

भारत, यूपीमा फेरि लकडाउन

कोरोना संक्रमितको संख्यामा तिव्र वृद्धि हुँदै गएपछि भारतको उत्तर प्रदेश (यूपी)मा फेरि लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

७० लाख ७१ हजार कोरोना संक्रमित संक्रमणमुक्त

कोरोना भाइरस संक्रमणका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना निको भएर फर्केका छन्। यो भाइरसबाट संक्रमित हुनेको संख्या भने विश्वभर १ करोड २१ लाख ७२ हजार १८१...
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

आइभरीकोस्टका प्रधानमन्त्रीको मन्त्रिपरिषद् बैठक लगत्तै मृत्यु

आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रिपरिषद बैठक सकिए लगत्तै मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

बेलायतमा तीन महिनापछि रेष्टुरेन्ट खुल्दै, ग्राहकले ५० प्रतिशत छुट पाउने

बेलायतमा अगस्ट महिनामा रेष्टुरेन्टमा खाने मानिसहरूलाई ५० प्रतिशत छुट दिइने भएको छ। आतिथ्य क्षेत्रलाई रिभाइभ गर्ने सरकारको योजना अन्तर्गत यो व्यवस्था ल्याइएको बताइएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार २५, २०७७

वर्षेनी ३० लाख कुकुर काटिने कम्बोडियाको सिम रेपमा कुकुरको मासुमा प्रतिबन्ध

कम्बोडियाको एक ठूलो पर्यटकीय सहरमा कुकुरको मासुमा प्रतिबन्ध लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

डब्लुएचओसँग अमेरिका औपचारिक रुपमा अलग

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

झारखण्डमा मन्त्री, विधायक र १८ जना पत्रकारलाई कोरोना संक्रमण

भारतको झारखण्ड राज्यमा मन्त्री, विधायक तथा पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

जापानमा बाढीका कारण ५० को मृत्यु

जापानको दक्षिणी नगरमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २३, २०७७

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २२, २०७७