शुक्रबार, फागुन २९, २०८२

विदेश


कोरोना भाइरस संक्रमितको संख्या डेढ करोड नाघ्यो

विश्वभर १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

भारतमा कोरोना संक्रमितको संख्या १२ लाखनजिक

भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

चीनमाथि भ्याक्सिन रिसर्च ह्याकिङको आरोप

अमेरिकाले चीनलाई कोरोनाको भ्याक्सिन बनाउन जुटिरहेका कम्पनीको सूचना चोर्ने ह्याकरलाई सहयोग गरेको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

अमेरिकामा कोरोना अझै भयावह हुनसक्ने, मास्क लगाउन ट्रम्पको अपिल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीले अमेरिकामा अझै भयावह रुप लिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

भारतमा एकै दिन ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

युरोपेली युनियनद्वारा २१ खर्ब डलरको बजेट स्वीकृत

युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

ब्राजिलमा कोरोनाबाट ८० हजारभन्दा बढीको मृत्यु, राष्ट्रपति र ३ मन्त्री संक्रमित

ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ६, २०७७

बेइजिङमा नयाँ संक्रमण शून्य, चीनभर १६ जनामात्र थपिए

चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा ७ जनाको मृत्यु

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बिहीबार अपरान्ह दुई वटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २, २०७७

आसाममा बाढीको वितण्डा : ५९ जनाको मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

अमेरिकी विदेशमन्त्री बेलायत र डेनमार्क जाने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

भारतमा कोरोना संक्रमणको रेकर्ड, एकै दिन थपिए ३२,६९५ संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा ३२ हजार ६९५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा देखिएको सर्वाधिक संख्या हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

ब्राजिलका राष्ट्रपतिको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

ब्राजिलका राष्ट्रपति जाएय बोलसोनारोको दोस्रोपटक परीक्षण गर्दा पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १, २०७७

पठाओका संस्थापक सलेहको अमेरिकामा हत्या आशंका

पठाओ (राइड सेयर) व्यवसायका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत फहिम सलेहको हत्या गरिएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

भारतः एकै दिनमा थपिए ३० हजार संक्रमित

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप ३० हजार १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मृत्यु हुनेको संंख्या ५८२ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

विदेशी विद्यार्थीको भिसा रद्द गर्ने निर्णय ट्रम्प प्रशासनद्वारा फिर्ता

कानूनी चुनौतीको सामना गर्नुपर्ने भएपछि अमेरिकाले विदेशी विद्यार्थीको भिसा रद्द गर्ने निर्णय फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

भारतमा रेडलाइट एरिया खोलिए लाखौं यौनकर्मी संक्रमित हुनसक्ने, भ्याक्सिन नबनेसम्म नखोल्न सुझाव

कोरोना महामारीको समयमा भारतीय यौनकर्मीहरूको अवस्थाबारे भएको एउटा अध्ययनले रेडलाइट क्षेत्र खोलिए एक वर्षमा कम्तिमा चार लाख यौनकर्मी कोरोनाको चपेटामा पर्ने देखाएको छ। तीमध्ये हजारौंको मृत्यु हुने पनि अध्ययनको निष्कर्ष...
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

फ्लोरिडामा १३ दिनमा दोब्बर भए कोरोना संक्रमित, एकैदिन १३२ को मृत्यु

अमेरिकी राज्य फ्लोरिडामा मंगलबार एकै दिनमा १३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ३१, २०७७

नेल्सन मण्डेलाकी छोरी जिन्जीको निधन

दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जी मण्डेलाको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

काेराेनाबाट भारतमा एकै दिन ५०० काे मृत्यु

भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट २८ हजार ७०१ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७