शुक्रबार, फागुन २९, २०८२

प्रख्यात गायक एसपी बालासुब्रमण्यमको निधन

७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईस्थित एक अस्पतालमा मृत्यु भएको हो। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– दक्षिण भारतीय तथा हिन्दी फिल्मका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको मृत्यु भएको छ।

National life

बीबीसीका अनुसार ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईस्थित एक अस्पतालमा मृत्यु भएको हो। 

सन् १९८० को दशकदेखि गाउन थालेका सुब्रमण्यमले १९८१ मा पहिलोपटक हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा गाएका थिए। यो गीतबाट उनले नेशनल अवार्ड जितेका थिए।  

विश्वमा सबैभन्दा बढी गीत गाएको गिनिज वर्ल्ड रेकर्ड पनि उनकै नाममा छ। उनले करिब ४० हजार गीत गाएको बताइन्छ। 
 

प्रकाशित: Sep 25, 2020| 08:22 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।