शुक्रबार, फागुन २९, २०८२

कुवेतका राजा शेख सबाह अल अहमदको निधन

कुवेतका उच्च राजनीतिक नेतृत्व राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं– कुवेतका राजा शेख सबाह अल अहमद अल सबाहको ९१ वर्षको उमेरमा निधन भएको छ। 

National life

उपचारका लागि उपचारका लागि अमेरिका गएका बेला उनको निधन भएको हो। पन्त्रिपरिषदले उनका भाइ ८३ वर्षीय शेख नवाफ अल अहमद अल सबालाई उत्तराधिकारीका रुपमा घोषणा गरेको छ।

शेख सबाह १९९० मा भएको खाडी युद्धपछि इराकसँग सम्बन्ध बढाउन तेल सम्पन्न राष्ट्रका शीर्ष नेताका रुपमा चिनिन्थे। शेख सबाह शेख अहमद अल जबर अल सबाका चौथो सन्तान हुन। 

शेख सबा अल अहमदले सन २००६ देखि समृद्ध खाडी अरब राज्यमा शासन गर्दै आएका थिए । उनी ५० वर्षभन्दा बढी समय विदेश नीतिको नेतृत्व गरेका थिए। 

उनले जीवनको धेरै समय क्षेत्रीय तनाव व्यवस्थापनमा मध्यस्थताको भूमिका निभाएका थिए। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 30, 2020| 01:25 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।