सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • काश्मीरमा फेरि भारत र पाकिस्तानी सेनाबीच भिडन्त, तीन जना भारतीय सैनिक मारिए

काश्मीरमा फेरि भारत र पाकिस्तानी सेनाबीच भिडन्त, तीन जना भारतीय सैनिक मारिए

भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पुनः भारत र पाकिस्तानका सेनाबीच भिडन्त भएको छ । 
 |  शुक्रबार, असोज १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १६, २०७७

काठमाडौं- भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पुनः भारत र पाकिस्तानका सेनाबीच भिडन्त भएको छ । 

National life

भिडन्तमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएको भारतीय सेनाका प्रवक्ता राजेश कालियालाई उधृत गर्दै अलजजिराले लेखेको छ ।  

काश्मीरको नोगाम क्षेत्र र पूच क्षेत्रमा भएको भिडन्तमा थप ४ सैनिक घाइते भएका छन्।  उक्त भिडन्तमा नेपाली परेका छन् की छैनन् भन्ने बारेमा केहि खुलेको छैन् ।  

दोहोरो भिडन्मा पाकिस्तानी सेनातर्फ पनि हताहती भएको भारतीय सेनाको दाबी छ  ।  भारतीय सेनाका तर्फबाट पनि कडा प्रतिकार गरिएको प्रवक्ता कालियाले बताएका छन्। 

पाकिस्तानले भने भारतीय सैनिकले उक्त क्षेत्रमा जारी युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

प्रकाशित: Oct 02, 2020| 02:14 शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।