शुक्रबार, फागुन २९, २०८२

विदेश


एक करोड २५ लाख ५० हजार मानिस कोरोनामुक्त

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शनिबार जानकारी दिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

भारतमा कोरोना संक्रमणबाट ४२ हजार ५१८ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९३३ जनाको मृत्यु भएको छ। यस्तै थप ६१ हजार ५३७ मा कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

अमेरिकामा कोरोनाबाट १ लाख ६० हजारको मृत्यु, ५० लाख संक्रमित

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

केरल विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो

भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा परी निधन हुनेको संख्या १८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २४, २०७७

कोरोना महामारीका बीच भारतमा ३५ लाखभन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा

कोरोनाको तीव्र चपेटामा परेको भारतका ३५ लाख भन्दा बढी स्वास्थ्यकर्मी हड्तालमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

भारतको केरलामा पहिरोमा पुरिएर १६ को मृत्यु, ६० जना बेपत्ता

भारतको केरला प्रदेशस्थित इडुक्की जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर ६० जना भन्दा बढी बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २३, २०७७

क्रिश्चियन भए कोरोना लाग्दैन भन्ने म्यानमारका पादरीलाई जेल

म्यानमारमा एक क्यानडेली पादरीलाई कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा जेल सजाय भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भारतमा कोरोनाबाट पूर्वमन्त्रीको निधन

भारतमा कोरोनाबाट एक पूर्व मन्त्रीको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

चीनमा दैनिक ४८ लाख जनाको कोरोना परीक्षण

कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको दोस्रो लहर चलेको छ। वुहानबाट सुरु भएको कोरोना महामारी पश्चिमा देशमा पसेपछि चीनले आफ्नो देश लगभग कोरोना मुक्त बनाउन सफल भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भारतमा २४ घन्टामा ५६,२८२ जना कोरोना संक्रमित, ९०४को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा ५६ हजारभन्दा बढी जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भारतले मन्दिरको जग राखेर लोकतन्त्र भत्काउन खोजेको पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानले भारतले अयोध्यामा मन्दिर निर्माण सुरु गरेको कार्यको निन्दा गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

राम मन्दिर निर्माणका लागि मोदीले गरे भूमि पूजा र शिलन्यास

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भूमि पूजा तथा शिलन्यास गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

बेरुत विस्फोटमा मर्नेको संख्या सय नाघ्यो

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

बेरुत विस्फोटमा ७० जनाको मृत्यु, २७ सय घाइते

विस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा क्वारेन्टिन नियम तोडे साढे तीन हजार डलर जरिवाना

अस्ट्रेलियाको भिक्टोरिया राज्यले क्वारेन्टिनमा बस्ने आदेश उल्लंघन गर्नेलाई भारी जरिवाना लगाउने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २०, २०७७

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत् यसबारे जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

अमेरिकामा कोरोना संक्रमण र मृत्यु दुवै बढ्दो

संयुक्त राज्य अमेरिकामा २४ घण्टामा कोभिड–१९ सङ्क्रमित १ हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

अमेरिकामा कोरोनाबाट २४ घण्टामा एक हजार ४४२ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

भारतमा अल्कोहलिक स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशस्थित एक गाउँमा रक्सीको साटो स्यानिटाइजर पिउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७