शुक्रबार, फागुन २९, २०८२

‘कुमकुम भाग्य’ की इन्दु दादीको निधन

हिन्दी टेलिचलचित्र ‘कुमकुम भाग्य’ तथा ‘ए रिश्ता क्या कहलाता है’ मा अभिनय गरेर चर्चामा रहेकी कलाकार जरिना रोशन खानको निधन भएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

एजेन्सी- हिन्दी टेलिचलचित्र ‘कुमकुम भाग्य’ तथा ‘ए रिश्ता क्या कहलाता है’ मा अभिनय गरेर चर्चामा रहेकी कलाकार जरिना रोशन खानको निधन भएको छ।

National life

कलाकार सृति झा तथा शब्बीर अहलुवालियाले सामाजिक सञ्जालमार्फत् उनको निधनमा शोक व्यक्त गरेका छन्।

कुमकुम भाग्यमा ‘इन्दु दादी’ को भूमिका निर्वाह गर्ने जरिना रोशन खानको हृदयघातबाट निधन भएको बताइएको छ। उनको ५४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

कुमकुम भाग्य भारतीय टेलिचलचित्रमा राम्रो टीआरपी प्राप्त गर्न सफलमध्येको एक हो। यसका शीर्ष कलाकार प्रज्ञा (सृति) र अभि (शब्बीर) धेरैले रुचाएका पात्र हुन्।

प्रकाशित: Oct 19, 2020| 09:12 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।