शुक्रबार, फागुन २९, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, फागुन २९, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
विदेश
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ लाख पुग्यो
विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ लाख पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७
दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा जारी
दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७
भारतको दिल्लीबाट आईएसका लडाकु पक्राउ
भारतको दिल्लीमा आतंकवादी संगठन आईएसआईएसको एक लडाकु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७
नयाँ दिल्लीमा ६० लाख मानिसमा कोरोना संक्रमण भइसकेको खुलासा
भारतको नयाँ दिल्लीमा यसअघि नै ६० लाख मानिसलाई कोरोना संक्रमण भइसकेको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७
अमेरिकामा संंक्रमणमा कमी आएको संकेत, युरोपमा फेरि बढ्न थाल्यो
अमेरिकामा कोरोना भाइरसको संक्रमणमा कमी आएको देखिएको छ। यद्यपि, यो कमी आउनुको कारणबारे सबैको एकमत देखिंंदैन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७
भारतमा २४ घन्टामा कोरोना संक्रमणबाट ९८३ को मृत्यु
भारतमा पछिल्लो २४ घन्टामा कोराना भाइरस (कोभिड-१९)को संक्रमणबाट ९८३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ५, २०७७
वुहानको वाटर पार्कमा हजारौंंले गरे पार्टी, न मास्क, न त स्यानिटाइजर
कोरोनाको कहरसँगै लकडाउन व्यहोरेको यो सहर अहिले संक्रमणमुक्त भएको छ। त्यसपछि चीन सरकारले सामूहिक पार्टी गर्न दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
भारतमा कोरोनाबाट एकैदिनमा ६९ हजार संक्रमित
भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ४, २०७७
भारतमा कोरोनाबाट थप ६४ हजार संक्रमित
भारतमा कोरोना भाइरसबाट संक्रमित को कुल संख्यामा ६४ हजारभन्दा बढी थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३, २०७७
भारतमा एकैदिन ९ लाखको कोरोना परीक्षण
कोरोना संक्रमणका हिसाबले विश्वकै चौथो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या २७ लाख नाघिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७
जापानको अर्थतन्त्रमा कोरोनाको चर्को असर
जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १, २०७७
कोरोना संक्रमित भारतीय मन्त्रीको निधन
भारतको उत्तर प्रदेश सरकारका गृह सुरक्षा मन्त्री एवम् पूर्व क्रिकेटर चेतन चौहानको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
दक्षिण कोरिया : एउटै चर्चमा प्रार्थना गर्ने १०७ जनामा कोरोना पुष्टि
दक्षिण कोरियामा एउटै चर्चमा प्रार्थना गर्न जाने १०७ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
पछिल्लो २४ घण्टामा संक्रमितको नयाँ रेकर्ड : डब्ल्युएचओ
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पछिल्लो २४ घण्टामा संसारमा अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
अलिबाबालाई पनि अमेरिकामा प्रतिबन्ध लगाउने मनस्थितिमा ट्रम्प
यसअघि चिनियाँ कम्पनी बाइट डान्स नामक कम्पनीले बनाएको टिकटक अमेरिकामा प्रतिबन्धित भइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न १.४६ ट्रिलियन डलर लगानी गर्दै भारत
भारतले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ३२, २०७७
रसियामा कोरोनाविरुद्धको खोप उत्पादन सुरु
केही दिनअघि मात्रै कोरोनाविरुद्धको खोप पत्ता लगाएको दाबी गरेको रसियाले यसको उत्पादन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७
भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त
भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त भएका छन्। उनले ट्वीटरमार्फत् यसबारे जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७
युरोपमा फेरि फैलँदै कोरोना
कोरोना भाइरसको पहिलो लहरमा संंक्रमितको औषत उमेर ४९ वर्ष थियो । अहिले दोस्रो लहर सुरु हुँदै गर्दा संंक्रमितको औषत उमेर ३४ वर्ष छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७
भारतमा २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, १००७ को मृत्यु
भारतमा पछिल्लो २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७
177
178
179
180