सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • प्रतिद्वन्द्वी बाइडेनलाई राष्ट्रपति ट्रम्पको चेतावनी : स्वयंलाई विजेता घोषणा नगर्नुस्

प्रतिद्वन्द्वी बाइडेनलाई राष्ट्रपति ट्रम्पको चेतावनी : स्वयंलाई विजेता घोषणा नगर्नुस्

अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई आफूलाई आफैँ विजयी भएको घोषणा नगर्न चेतावनी दिएका छन्।  
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई आफूलाई आफैँ विजयी भएको घोषणा नगर्न चेतावनी दिएका छन्।  

National life

उनले केही बेरअघि ट्वीट गर्दै भनेका छन्, 'यो दाबी त म पनि गर्न सक्छु, नतिजा आउनुभन्दा पहिला स्वयंलाई विजेतम घोषित नगर्नुस्।' 

उनले भनेका छन्, 'बाइडेनले जित्ने दाबी गर्नु हुँदैनथ्यो। कानुनी प्रक्रिया भर्खरै सुरु भएको छ।' 

यद्यपि ट्रम्पले मत गणना जारी रहेकै बेला दुईपटक आफू विजयी भएको घोषणा गरिसकेका छन्। उनले ती राज्यमा पनि आफूले जितिरहेको बताएका थिए, जहाँ बाइडेन अगाडि थिए।

प्रकाशित: Nov 07, 2020| 01:50 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।