खैरुन्निसाका बुढा आमा बुवाले यो अनुरोध एक भिडियो सन्देशका रुपमा रेकर्ड गराए। यो भिडियो सन्देश लद्दाखकी लोकप्रिय गायिका शेरीन फातिमा बलतीले आफ्नो फेसबुकमार्फत् यसलाई सेयर गरिन्।
भारतमा पौने ५ करोड भन्दा बढीको कोरोना परीक्षण गरिएको छ। त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षबर्धनका अनुसार हालसम्म भारतमा ४ करोड ७७ लाख ३८ हजार ४९१ जनाको स्याम्पल परीक्षण गरिएको...