शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा झन्डै साढे चार लाख सक्रिय संक्रमित, कुल संक्रमित ९० लाख नाघे 

भारतमा झन्डै साढे चार लाख सक्रिय संक्रमित, कुल संक्रमित ९० लाख नाघे 

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ।
 |  शुक्रबार, मंसिर ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०७७

नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ।

National life

शुक्रबारमात्रै त्यहाँ ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका छन्। कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी छ। 

भारतमा सङ्क्रमणमुक्त हुने दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना सङ्क्रमित भएका हुन् भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ। तीमध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।  

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ।  

Laxmi sunrise bank
kumari

रासस

प्रकाशित: Nov 20, 2020| 11:37 शुक्रबार, मंसिर ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।