शुक्रबार, फागुन २९, २०८२

ब्रिक्स बैठकमा मोदी–जिनपिङ आमनेसामने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा भइरहेको ब्रिक्स सम्मेलनको दौरान आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट हुने भएको छ। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अध्यक्षतामा भइरहेको ब्रिक्स सम्मेलनको दौरान आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट हुने भएको छ। 

National life

टाइम्स अफ इन्डियाका अनुसार दुई नेताबीच ब्रिक्समा सहयोग बढाउने तथा अन्य विश्व मामिलामा कुराकानी हुनेछ। साथै कोरोना महामारी नियन्त्रणका विषयमा पनि अनुभव आदानप्रदान हुने बताइएको छ।

चीनबाट सुरु भएको यो महामारी उसले सफलतापूर्वक नियन्त्रण गरेको छ भने भारत कोरोनासँग लडिरहेको छ। 

पछिल्लो महिना मोदी र जिनपिङबीच दोस्रो पटक भिडियो कलमा आमनेसामने हुन लागेका हुन्। 

 

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Nov 17, 2020| 05:38 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।