सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • सन् २०३० देखि बेलायतमा पेट्रोल–डिजेल कार बिक्री बन्द हुने

सन् २०३० देखि बेलायतमा पेट्रोल–डिजेल कार बिक्री बन्द हुने

बेलायतले सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने कार बिक्री बन्द गर्ने भएको छ।
 |  बुधबार, मंसिर ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०७७

बेलायतले सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने कार बिक्री बन्द गर्ने भएको छ।

National life

जलवायु परिवर्तन तथा परमाणु उर्जाजस्ता उद्योगमा नयाँ रोजगारी सिर्जना गर्ने उद्देश्यले बेलायत सरकारले यो कदम चाल्न लागेको हो।  

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ नाम दिएका छन्। यसको औपचारिक घोषणा आज बुधबार हुँदैछ। 

पर्यावरण संरक्षणका अभियन्ताहरुले जोनसनको यो कदम जलवायु परिवर्तनसँग जुध्ने एक ऐतिहासिक मोड हुने अपेक्षा व्यक्त गरेका छन्। 

सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने बेलायत सरकारको लक्ष्य छ।

–बीबीसी

प्रकाशित: Nov 18, 2020| 08:55 बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।