सोमबार, वैशाख २८, २०८३

काबुलमा रकेट आक्रमणः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो 

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको रकेट आक्रमणमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ।  
 |  शनिबार, मंसिर ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ६, २०७७

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको रकेट आक्रमणमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ।  

National life

काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठ जनाको मृत्यु भएको छ भने कम्तिमा ३१ जना घाइते भएका छन्।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ। 

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए। 

प्रकाशित: Nov 21, 2020| 14:38 शनिबार, मंसिर ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।