शुक्रबार, फागुन २९, २०८२

बिहार निर्वाचनः एक्जिट पोलले देखाए तेजस्वीको सम्भावना

मतदान सम्पन्न भएसँगै विभिन्न एजेन्सीले गरेका एक्जिट पोल (सर्वेक्षण) का परिणामहरुले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल सबैभन्दा ठूलो दल बन्ने आकलन गरेका छन्।
 |  आइतबार, कात्तिक २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०७७

काठमाडौं-  भारत, बिहार राज्यको विधानसभा निर्वाचनको अन्तिम चरणको मतदान शनिबार सम्पन्न भएको छ।

National life

तेस्रो तथा अन्तिम चरणमा करिब ५५ प्रतिशत मतदान भएको छ। मतदान सम्पन्न भएसँगै विभिन्न एजेन्सीले गरेका एक्जिट पोल (सर्वेक्षण) का परिणामहरुले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल सबैभन्दा ठूलो दल बन्ने आकलन गरेका छन्।  तेजस्वी यादव पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन्। यादव नेतृत्वको महागठबन्धनले सरकार बनाउने धेरैको अनुमान छ।

न्युज– १८, चाणक्य र इन्डिया माई एक्सेसका एक्जिट पोलमा महागठबन्धनले बहुमतको सरकार बनाउने देखिएको छ। जबकि बाँकी सर्भेक्षणमा त्रिशंकू सरकार बन्ने अपेक्षा गरिएको छ। बिहारमा सरकार गठनका लागि कुनै पनि पार्टी वा गठबन्धनलाई १२२ सिट आवश्यक पर्छ।

निर्वाचनको अन्तिम परिणाम मंगलबार घोषणा हुनेछ।

 

Laxmi sunrise bank
kumari

दल

सीट

मत प्रतिशत

एनडीए

 १०४–१२८

 ३७.७

यूपीए (महागठबन्धन)

 १०८–१३१

 ३६.३

एलजेपी

 १–३

 ८.५

अन्य

 ४-८

 १७.५

(स्रोत- एबीपी-सी वोटर एक्जिट पोल)
 

दल

सीट

मत प्रतिशत

एनडीए

 ११६

३५

यूपीए (महागठबन्धन)

 १२०

 ४४

एलजेपी

 १

 ७

अन्य

 ६

 

(स्रोत- इन्डिया टीवी  एक्जिट पोल)
 

दल

सीट

मत प्रतिशत

एनडीए

 ११६

 

यूपीए (महागठबन्धन

 १२०

 

एलजेपी

 ०१

 

अन्य

 ०६

 

 (स्रोत- टाइम्स नाऊ सी  एक्जिट पोल)

दल

सीट

मत प्रतिशत

एनडीए

 ६९-९१
 

३९

यूपीए (महागठबन्धन)

 १३९-१६१
 

 ४४

एलजेपी

३-५
 

 ७

अन्य

 ३-५
 

 ५

(स्रोत- इन्डिया टुडे माई-एक्सेस एक्जिट पोल)

दल

सीट

मत प्रतिशत

एनडीए

 ५५

 

यूपीए (महागठबन्धन)

 १८०

 

एलजेपी

 ०

 

अन्य

 ८

 

(स्रोत- न्यूज 18-चाणक्य एक्जिट पोल)

बिहारमा अन्तिम चरणको निर्वाचन जारी, अल्पसंख्यकको भूमिका निर्णायक 

 

प्रकाशित: Nov 08, 2020| 06:22 आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।