शुक्रबार, फागुन २९, २०८२

अर्णव गोश्वामीसहित चार भारतीय पत्रकारविरुद्ध मुद्दा

भारतीय न्युज च्यानल रिपब्लिक टिभीका चार जना पत्रकारविरुद्ध मुद्दा दर्ता भएको छ। मुम्बई पुलिसको बदनाम गरेको आरोपमा उनीहरुलाई मुद्दा चलाइएको हो।   
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

भारतीय न्युज च्यानल रिपब्लिक टिभीका चार जना पत्रकारविरुद्ध मुद्दा दर्ता भएको छ। मुम्बई पुलिसको बदनाम गरेको आरोपमा उनीहरुलाई मुद्दा चलाइएको हो।   

National life

उसबारे प्रतिक्रिया दिँदै रिपब्लिक टिभी व्यवस्थापनले भनेको छ, ‘यो मिडिया अधिकारमाथिको हमला हो। यसविरुद्ध हामी मजबुत रणनीतिका साथ लड्नेछौं।’

यसअघि टेलिभिजन रेटिङ प्वाइन्ट्स (टीआरपी)मा गडबडी गरेको विषयमा पनि रिपब्लिक टिभीको नाम मुछिएको थियो। मुम्बई पुलिस कमिसनर परमवीर सिंहले एक पत्रकार सम्मेलनमा मुम्बईका केही न्युज च्यानलले मानिसहरुलाई पैसा दिएर आफ्नो च्यानलको टीआरपी बढाएको आरोप लगाएका थिए।

यस मामलामा उनले रिपब्लिक टिभीसमेत महाराष्ट्रका दुई साना टिभी च्यानलको नाम लिएका थिए। तिनै च्यानलका चारजना पत्रकार पक्राउ परेका हुन्।

प्रकाशित: Oct 24, 2020| 00:27 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।