शुक्रबार, फागुन २९, २०८२

कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्रीको मृत्यु 

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं- भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । 

National life

६५ वर्षका मन्त्री अङ्गडीको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । उनी ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना भएका थिए । 

कोरोनाका कारण उनको स्वासथ्य अवस्था खराब हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । रेल राज्यमन्त्री  अङ्गडीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत संवदेना ब्यक्त गरेका छन् । 

प्रकाशित: Sep 24, 2020| 03:25 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।