मंगलबार, साउन १२, २०८३

आज सेप्टेम्बर ११, अमेरिकी इतिहासमा कालो दिन

अमेरिकी इतिहासमा सेप्टेम्बर ११ कालो दिनका रुपमा परिचित छ।
 |  शुक्रबार, भदौ २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०७७

काठमाडौं- अमेरिकी इतिहासमा सेप्टेम्बर ११ कालो दिनका रुपमा परिचित छ। सन् २००१ सेप्टेम्बर ११ का दिन बिहानै अल कायदाका १९ आतंकवादीले अमेरिकामा चार वटा विमान अपहरण गरेका थिए।

अपहरण गरिएको विमानमध्ये दुई वटा विमान विश्वप्रसिद्ध जुम्ल्याहा भवन वर्ल्ड ट्रेड सेन्टरमा, एउटा विमान पेन्टागनमा ठोक्काइएको थियो।

अर्को विमान ह्वाइट हाउसमा ठोक्काउने प्रयास गर्दा खसेको थियो। चारै विमानमा रहेका र भवनमा समेत रहेका गरी दुई हजार ९९६ जनाको मृत्यु भएको थियो।

घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो। अल कायदाका नेता ओसामा विन लादेन २०११ मे २ मा अमेरिकी आक्रमणमा पाकिस्तान मारिएका थिए।

प्रकाशित: Sep 11, 2020| 09:56 शुक्रबार, भदौ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।