बुधबार, फागुन २७, २०८२

विदेश


लण्डनको योनी संग्रहालयमा छाउपडीका कुरा

लण्डनको क्याम्डन टाउनमा हालै खुलेको विश्वको पहिलो भनिएको योनी संग्राहलयमा विश्वभरमा महिनावारीका प्रचलनबारेका विश्वास तथा अन्धविश्वासको संकलन छ। सो संग्रहालयमा पश्चिम नेपालको महिनावारी हुँदा घर बाहिरको छाउपडीमा बस्नुपर्ने कुप्रथाको बारेमा...
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

भारतमा किसान आन्दोलनका नेताले भने - ज्यान दिन तयार, तर पछि हट्दैनौं

भारतमा किसान आन्दोलनका नेता राकेश टिकैतले किसानहरुको माग पूरा नभएसम्म दिल्ली बोर्डरबाट नहट्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

जावेद अख्तरले आरएसएसलाई तालिबानसँग तुलना गरेपछि...

भारतीय गीतकार तथा पूर्व राज्यसभा सांसद् जावेद अख्तरले भारतीय हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र अफगानिस्तानमा रहेको आतंकवादी संगठन तालिबानबीच तुलना गरेपछि विवाद सिर्जना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

अफगानिस्तानमा तालिबानद्वारा महिला प्रहरीको हत्या

तालिबान लडाकूले अफगानिस्तानमा एक महिला प्रहरीलाई गोली हानी हत्या गरेका छन्। अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोजखोमा घर नजिकै आफन्तकै अगाडि उनको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

भारतमा अगस्तमा मात्र सम्पूर्ण जी७ राष्ट्रमा भन्दा बढीलाई लगाइयो कोरोनाविरुद्धको खोप

भारतमा अगस्तमा मात्र जी७ का सातै राष्ट्रहरुमा लगाइएको भन्दा बढी खोप लगाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

भारतमा फेरि आन्दोलनमा तयारीमा जुटे किसान

आसन्‍न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीविरुद्ध अभियान चलाउने र आन्दोलनका कार्यक्रमहरु फेरि सुरु गर्ने बैठकले निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

तालिबान शासनमा यस्तो छ अफगानिस्तान [आठ तस्बिरमा]

अमेरिकालगायतका पश्चिमा मुलुकले सेना फिर्ता गरेपछि अहिले देशका अधिकांश भागको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

तालिवानले पञ्जशीर नियन्त्रण गरेपछि 'खुशीयाली' मनाउँदा १७ जनाको मृत्यु

राजधानी काबुलमा तालिवानले नियन्त्रण जमाएपनि कब्जामा लिन हम्मे परेको पञ्जशीरमा नियन्त्रणमा लिएपछि तालिवानले खुशीयाली मनाउन पड्काएको बन्दुकको गोली र छर्राले उनीहरुको मृत्यु भएको रोयटर्सले समाचार लेखेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

अफगान शरणार्थीबारे छलफल गर्न अमेरिकी विदेशमन्त्रीले कतार र जर्मनी जाँदै

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अफगानी शरणार्थीबारे छलफल गर्न कतार र जर्मनी जाने भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

नयाँ बन्‍ने अफगान सरकार आतंकवादी संगठनबाट अलग रहन्छ : चीन

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमा नयाँ बन्‍ने सरकारले आफूलाई आतंकवादी संगठनबाट अलग राख्‍ने र छिमेकीहरुसँग राम्रो सम्बन्ध कायम गर्ने बताएका हुन् ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

पञ्‍जशीर कब्जा गरेको तालिबानको दाबी, सालेहले भने - संघर्ष जारी छ

तालिबानले पञ्‍जशीरमा पनि कब्जा गरेको दाबी गरेको छ । तर अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले भने उक्त दाबी झुटो भएको बताएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १९, २०७८

भारतमा दैनिक संक्रमितको संख्या फेरि बढ्यो

भारतमा कोरोना भाइरसबाट नयाँ संक्रमिततज्ञको संख्यामा फेरि वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १७, २०७८

अफगानिस्तानबाट सेना फिर्ता गर्नु उत्तम विकल्प : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको युद्ध अन्त्य गर्न सेना फिर्ता गर्नु उत्तम विकल्प भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

अफगानिस्तानबाट ‘उच्च मूल्य चुकाएर’ फर्कियो अमेरिका, यस्ता छन् प्रमुख घटनाक्रम

जेनरल फ्र्यांक मकेन्जीले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको बताए। उनका अनुसार अफगानिस्तानमा दुई दशकमा २४ सय अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

अन्तिम अमेरिकी सैनिक फर्किंदा अफगानिस्तानमा उत्सव

अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भएको छ। अमेरिकी रक्षा विभागले एउटा तस्बिर सार्वजनिक गर्दै भनेको छ– अफगानिस्तान छाड्ने यी अन्तिम अमेरिकी सैनिक हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघ्यो

विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्यांकअनुसार सोमबारसम्ममा कुल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

यमनी सैन्य अखडामा हमला, सरकार समर्थित ३० लडाकुको मृत्यु

यमनको सबैभन्दा ठूलो सैन्य हवाई अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं अन्य घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

अफगान बैंकिङ प्रणाली 'कोल्याप्स' हुने खतरा, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन्। आक्कलझुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

ब्राजिलका राष्ट्रपति बोलसोनारोका तीन विकल्प– जेल, मृत्यु वा चुनावमा जित

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफूसँग अब तीन विकल्प रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८

तालिवानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाइ

अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएको तालिवान समूहले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १३, २०७८