बुधबार, फागुन २७, २०८२

विदेश


न्युयोर्कका दुई गगनचुम्बी भवनमा आत्मघाती आक्रमण भएको त्यो दिन

यी घटनामा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाएको तथ्यांक छ। तीमध्ये अधिकांश न्युयोर्कमा मारिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

तालिबानद्वारा पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या

अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको तालिबानले हत्या गरिदिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

विश्व खाद्य कार्यक्रमले भन्‍यो - ९० प्रतिशत अफगानीहरुलाई खानाको अभाव छ

विश्‍व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक एन्थिए वेबले अफगानिस्तानमा ९० प्रतिशत अफगानीहरुलाई खाद्यान्‍नको अभाव भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

'प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्‍ने सुनिश्‍चितताका लागि दुबै मुलुक जिम्मेवार बन्‍नुपर्छ'

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिकी समकक्षी जो बाइडेनसँग सात महिनापछि पहिलो पटक वार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

पुणेमा किशोरीमाथि दुई दिनसम्म सामूहिक बलात्कार, १६ जना पक्राउ

भारतको महाराष्ट्रमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। महाराष्ट्रको पुणेमा दुई दिनसम्म १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

विरोध प्रदर्शनको समाचार संकलन गर्ने दुई पत्रकार तालिबानबाट पिटिए

अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेका दुई जना पत्रकारमाथि तालिबानले कुटपिट गरेको छ। उनीहरूमाथि गिरफ्तार गरेर मरणासन्न हुनेगरी कुटपिट भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

तालिबानको धम्कीको बेवास्ता गर्दै सडक आन्दोलनमा अफगानी

तालिबान सरकारले मानिसहरुलाई सडक आन्दोलनमा ननिस्किन चेतावनी दिइरहेको भएपनि अफगानिस्तानमा विभिन्‍न क्षेत्रहरुमा भने आन्दोलनहरु भइरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु

म्यासोडोनियाको एक कोभिड अस्पतालमा भीषण आगलागी भएको छ। आगलागीमा परी १० जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

इण्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु

इण्डोनेसियाको राजधानी जाकर्तास्थित एक जेलमा आगलागी हुँदा ४१ कैदीको मृत्यु भएको छ। राजधानी जाकर्तास्थित क्षमताभन्दा बढी कैदी राखिएको जेलमा आगलागी भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

तालिवान सरकारद्वारा अफगानिस्तानका ५ पत्रकार गिरफ्तार

अफगानिस्तानमा तालिबान सरकार बनेपछि ५ पत्रकार गिरफ्तार भएका छन्। कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एकजनालाई बचाउने क्रममा रुसी आपतकालीन मन्त्रीको मृत्यु

आर्टिक समुद्रको नोरिस्कमा भइरहेको अभ्यासका क्रममा एकजनाको जीवन जोगाउन क्रममा मन्त्री जेनिचेको मृत्यु भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

तालिबान सरकारलाई चीनको स्वागत, पर्ख र हेरको अवस्थामा अमेरिका

तालिबानले अहिलेको सरकारलाई कामचलाउ सरकारको संज्ञा दिएको छ। सरकारमा महिला सहभागिता शून्य देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकामा रहेको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

तालिबानद्वारा नयाँ अफगान सरकार घोषणा, कसले-के जिम्मेवारी पाए?

अगस्त १५ मा अफगानिस्तानको सत्ता कब्जाको घोषणा गरेको तालिबान समूहले नयाँ सरकारको घोषणा गरेको छ। तालिबानले विभिन्‍न मन्त्रीहरुको नाम पनि घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

जब भारतमा उत्रिए पाकिस्तानी लडाकू !

भारतमाथि बमबारी गर्नका लागि पाकिस्तानी लडाकू विमानहरुले सन् १९६५ सेप्टम्बर ६-७ को राति विभिन्‍न इलाकामा आफ्ना सेनाहरु उतार्‍यो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

क्यानडाका प्रधानमन्त्रीलाई आन्दोलनकारीद्वारा ढुंगा प्रहार

क्यानडानका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

बुबाको मुख हेर्ने दिन मनाउन गएका अस्ट्रेलियाका प्रधानमन्त्रीको आलोचना किन?

बुबाको मुख हेर्ने दिन मनाउन गएका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

विश्वकै सुरक्षित दाबी गरिएको जेलबाट यसरी भागे कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने जेलबाट ६ जना कैदी भागेका छन्। ६ जना प्लालेस्टाइनी कैदी इजरायलको गिल्बाआ जेलबाट भागेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

तालिबानद्वारा पन्जशिर उपत्यकामा कब्जा

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यका कब्जामा दिएको दाबी गरेको छ। अफगानिस्तानको यो इलाकामा तालिबानले अहिलेसम्म कब्जा जमाउन सकेको थिएन।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

बेलायती प्रधानमन्त्री भने - तालिबानका कुरा होइन, काम हेरेर मूल्यांकन गर्छौं

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबान समूहका कुरा होइन, काम हेरेर मूल्यांकन गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८