बुधबार, फागुन २७, २०८२

विदेश


भारतीय प्रधानमन्त्रीले भने, अफगानिस्तानको अवस्था सामान्य नभए छिमेकी देशलाई खतरा

भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले अफगानिस्तानको अवस्था सामान्य नभएमा छिमेकी देशहरुलाइृ खतरा हुनसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा २० को मृत्यु

भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टा यता भारी वर्षा भइरहेको छ। उत्तर प्रदेशको राजधानी लखनउसहित थुप्रै जिल्लामा भइरहेको भारी वर्षाका कारण २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन आज, के छ बीजेपीको तयारी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन शुक्रबार भव्यरुपमा मनाउने सत्तारुढ भारतीय जनता पार्टीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

कोभिड-१९ : सिंगापुरमा पछिल्लो १६ महिनायताकै उच्च संक्रमण

सिंगापुरमा पछिल्लो १६ महिनायताकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

कोभिड-१९ : फ्रान्सद्वारा खोप नलगाएका तीन हजार स्वास्थ्यकर्मी निलम्बन

फ्रान्समा कोरोनाविरुद्ध खोप नलगाएका करिब तीन हजार स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

अफगानिस्तानमा अमेरिकी सेनाले गरेको अपराधको छानबिन गर्न चीनको माग

चीनले अफगानिस्तानमा करिब २० वर्षसम्म रहेको अमेरिकी र उसको सहयोगी सेनाले गरेको अपराधको छानबिन गर्नुपर्ने माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

राष्ट्रसंघको प्रतिनिधि मण्डल र तालिबानी गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

तालिबानी प्रवक्ता सोहैल शाहिनले हक्कानी र अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसनका प्रमुख डेबरा लायन्सको टोलीबीच भेटवार्ता भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

चीनले भन्‍यो- अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गरिएको सुरक्षा सम्झौता 'गैरजिम्मेवार'

हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको विशेष सुरक्षा सम्झौतालाई चीनले अति नै गैरजिम्मेवार भएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

चीनको सिचुवानमा भूकम्पका कारण दुईको मृत्यु, दर्जनौं घाइते

चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान भूकम्प गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

भारतमा हरेक दिन ८० हत्या र ७७ बलात्कारका मुद्दा दर्ता : रिपोर्ट

राष्ट्रिय आपराधिक ब्युरोले बुधबार सन् २०२० मा भएका अपराधको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक भएको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा २८ प्रतिशत अपराधका घटनाहरु बढेको पाइएको...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

अफगानिस्तान : दमन, अशान्ति, अस्थिरता, पर्खाइ, आशीष, भागदौड र यादहरु

यस एक महिनाको अवधिमा अफगानी नागरिकहरुले आफ्नो अगाडि मृत्यु देखे, आफ्नै मृत्युबाट जोगिए, आफन्तको मृत्युमा प्रताडित भए, मृत्युबाट भाग्‍न खोज्दाखोज्दै मृत्यबरण गरे, कयौंले मृत्युलाई छोडेर सात समुद्रपारि उडे, कयौं अझै...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

राष्ट्रसंघको ७६ औं महासभामा के हुँदैछ? नेपालको सहभागिताबारे टुंगो लागेन

कोरोना महामारीका कारण राष्ट्रसंघको ७५ ‌औं महासभा भने भर्चुअल माध्यमबाट भएको थियो। संयुक्त राष्ट्रसंघको शान्ति र न्याय समितिका प्रमुख एलाना ओमालेले ७६ ओं महासभा वास्तवमा फेरि आफ्नो उद्देश्य प्रस्तुत गर्ने...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

तनाव बढेपछि उत्तर र दक्षिण कोरियाले गरे ब्यालेस्टिक मिसाइल परीक्षण

कोरियन पेनिनसुलामा तनाव बढिरहेको समयमा बुधबार दुबै उत्तर र दक्षिण कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

बेलायती संसद्‌द्वारा चिनियाँ राजदूतमाथि प्रतिबन्ध

बेलायतको संसद्ले चिनियाँ राजदूतमाथि प्रतिबन्ध लगाएको छ। अल पार्टी ग्रुप अन चाइनाले बुधबार आयोजना गरेको 'कमन रिसेप्सन' मा पनि राजदूत झेङ जेगुआङ सहभागी हुन नपाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

तालिबान शासनको एक महिना : अफगानिस्तानमा केके भयो ? [टाइमलाइनसहित]

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा विभिन्न प्रान्तहरुमा आक्रमण गर्न सुरु गरेका तालिबान लडाकुलाई राजधानी काबुल कब्जा गर्न निकै संघर्ष गर्नुपर्ने अपेक्षा गरिएको थियो। तर, अमेरिकी सेना फिर्ता भएको केही दिनमा...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

सरकार गठनबारे तालिवानमा देखियो यस्तो विवाद

सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

अफगानिस्तान : एक महिनामा १५३ मिडियामा प्रतिबन्ध, त्रासमा महिला पत्रकार

तालिबानले सत्ता सम्हालेपछि पनि पटक-पटक दोहोर्‍याउने अभिव्यक्ति हो- 'अफगानिस्तानमा प्रेस स्वतन्तता'। तर, वास्तविकता भने फरक छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

रुसी राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीचको फोन वार्तामा 'अफगानिस्तान मुद्दा'

रुसी राष्ट्रपति भलाद्‌मीर पुटिन र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच टेलिफोन वार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

तालिबानी विदेशमन्त्रीद्वारा पाकिस्तानी र चिनियाँ राजदूतसँग भेटवार्ता

तालिबान सरकारका विदेशमन्त्री मौलवी अमीर खान मोत्तकी र अफगानिस्तानका लागि पाकिस्तानी राजदूतबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

सहयोगीलाई कोरोना भएपछि 'सेल्फ-आइसोलेसन'मा रुसी राष्ट्रपति

रुसका राष्ट्रपति भलाद्‌मीर पुटिनका सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएपछि राष्ट्रपति पुटिन सेल्फ-आइसोलेसनमा बसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८