बुधबार, फागुन २७, २०८२

विदेश


चीनको एक विद्यालयबाट फैलियो कोरोना भाइरसको नयाँ लहर

चीनमा पछिल्लो समय कोरोना भाइरसको नयाँ लहर देखिएको छ। फुजियान प्रान्तस्थित एक प्राथमिक विद्यालयबाट कोरोना भाइरसको नयाँ लहर फैलिएको प्राथमिक अनुसन्धानले देखाएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

पञ्जशिरमा तालिबान अझै संघर्षरत, २० जना सर्वसाधारण मारिए

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा २० जनाको हत्या गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्‍ग गरिरहेको छ : संयुक्त राष्ट्रसंघ

तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्‍ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

तालिबानद्वारा २० सर्वसाधारणको हत्या

अफगानिस्तानको पञ्‍जशीर उपत्यकामा तालिबानी समूहले २० सर्वसाधारणको हत्या गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

१२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सकिने

बेलायतका चिकित्सा अधिकारीहरुले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सकिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

अफगानिस्तान संकट : नगद अभाव हुन थालेपछि सम्पत्ति बेच्दै अफगानीहरु

अफगानिस्तानको राजधानी काबुलस्थित चाहमेन-इ-होजेरीमा शुकरुल्लाहले चारवटा कार्पेट बिक्रीका लागि ल्याए।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

अमेरिकामा आयोजित 'हिन्दुविरोधी सम्मेलन' मा के भयो ?

'डिस्मेन्टलिङ ग्लोबल हिन्दुत्व' नाम गरेको यो सम्मेलनलाई हिन्दुत्वप्रति घृणा फैलाउनका लागि आयोजना गरिएको बताइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

अमेरिकी उच्च अधिकारीपछि दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमणमा चिनियाँ विदेशमन्त्री

संयुक्त राज्य अमेरिकी अधिकारीहरुले पछिल्लो दुई महिनाको अवधिमा दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमण गरेको दुई सातापछि चिनियाँ विदेशमन्त्री वाङ यी पनि यही क्षेत्रमा एक साताको भ्रमणका लागि निस्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कोभिड-१९ : तीन लाखभन्दा बढीले गरे क्‍वारेन्टाइनको नियम उल्लंघन

कोरोना भाइरसको डेल्टा भेरियन्ट सुरु भएपछि इङ्‌ल्यान्ड र उत्तरी आइरल्यान्डमा आउने करिब एक तिहाइ मानिसहरुले क्‍वारेन्टाइनको नियम उल्ल्घंन गरेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

गुजरातको मुख्‍यमन्त्रीको रुपमा भूपेन्द्र पटेलले लिए शपथ

भारतीय जनता पार्टीका नेता विजय रुपाणीले राजीनामा दिएपछि भारजपाले आइतबार पटेललाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

तालिबानको नियन्त्रणपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण

अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कोरोना कालको प्रेम [१० तस्बिरमा]

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले त कति समयसम्म महामारीको त्रास कायमै रहने हो भनेर अनुमान गर्न सकेको छैन। डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुगले कोरोना महामारी नियन्त्रणका लागि भइरहेको प्रयासबाट प्राप्त...
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

विश्व चर्चित पप गायिका ब्रिट्‍नी जिन स्पेयर्सले गरिन् इन्गेजमेन्ट

आफ्नो व्यवस्थापक मोन्टगोमेरी नै संरक्षकका रुपमा रहुन् भन्ने चाहने विश्व चर्चित पप गायिका ब्रिट्‍‍नी जिन स्पेयर्सले इन्गेजमेन्ट गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

उत्तर कोरियाले परीक्षण गर्‍यो लामो दूरीको क्रुज क्षेप्यास्त्र

उत्तर कोरियाले सफलतापूर्वक लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

चट्याङका कारण पाकिस्तानमा १४ को मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले बताएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

तालिबानको निर्देशन- बालिकाले हिजाब लगाएर पढ्न पाउँछन्, पुरुष शिक्षकले पर्दापछाडिबाट पढाउनू

अफगानिस्तान कब्जा गरेको तालिबानले त्यहाँका शैक्षिक संस्थालाई लिंगका आधारमा छुट्याउने बताएको छ। साथै सबै विद्यालय र विश्वविद्यालयमा इस्लामी ड्रेस कोड लागू गर्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

अब अफगानी कलेजमा पुरुष र महिला पढ्ने अलग अलग कक्षा–कोठा

अफगानिस्तानको तालिबान सरकारले कलेज तथा विश्वविद्यालयमा महिला र पुरुषलाई एउटै कक्षाकोठामा पढ्न पाउने नियम परिवर्तन गर्दै अलग–अलग अध्यापन गराउने नियम ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

पेरु क्रान्तिका नेता अभिमाइन गुजमानको निधन

पेरु क्रान्तिका नेता अभिमाइन गुजमान (गोन्जालो)को ८६ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

बाइडेनका चिकित्सा सल्लाहकार भन्छन्- कोरोना नियन्त्रण उन्मुख छैन

'हामी अहिले पनि महामारीकै अवस्थामा छौँ, अहिले पनि एक दिनमा एक लाख ६० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन्,' फुचीले भने।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८