बुधबार, फागुन २७, २०८२

विदेश


भारतमा पटाका गोदाममा विस्फोट हुँदा २ जनाको मृत्यु

भारतको बैंग्लोरमा पटाका गोदाममा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

क्यानडामा भारतीय मूलका १७ नेताले जिते चुनाव

क्यानडाको संसदमा यस पटक भारतीय मूलका १७ नेता पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

चीनमा परमाणु संयन्त्रको परीक्षण तयारी

चीन चाडै थोरियमबाट चल्ने परमाणु संयन्त्रको परीक्षण गर्ने तयारीमा छ। यो परीक्षण गोबी रेगिस्तानस्थित वुवेई नामक ठाउँमा हुने बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

जम्मु-काश्मीर : चरमपन्थीसँग सम्बन्ध रहेको २ प्रहरीसहित ६ जना बर्खास्त

समाचार एजेन्सी पीटीआईका अनुसार चरमपन्थीसँग सम्बन्ध रहेको आरोपमा ६ जनालाई बर्खास्त गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

अफगानिस्तान : अज्ञात बन्दुकधारीद्वारा तालिबानी लडाकूमाथि आक्रमण, ३ जनाको मृत्यु

अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरुले तालिबानि लडाकूलाई लक्षित गर्दै आक्रमण गरेका छन्। बन्दुकधारीले चलाएको गोली लागेर दुई तालिबानी लडाकूसहित तीनजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

विकासशील राष्ट्रलाई थप ५० करोड खोप दिने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले विकासशील राष्ट्रलाई थप ५० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

लुथिनियाका रक्षामन्त्रीले भने - चिनियाँ फोनमा सेन्सर सफ्टवेयर छ, फालिदिनुस्

लुथिनियाका रक्षामन्त्री आर्भ्यदास एनुसाउसकसले उपभोक्ताहरुलाई चिनियाँ कम्पनीका मोबाइल फोनहरु प्रयोग नगर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

मोदीको अमेरिका भ्रमणका ३ उद्देश्य

क्‍वाड सदस्य राष्ट्रका सरकार प्रमुखको भौतिक उपस्थितिमा हुन लागेको यो पहिलो क्‍वाड शिखर सम्मेलन पनि हो। त्यसैगरि भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच २४ सेप्टेम्बरमा भेटवार्ता हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

राष्ट्रसंघको महासभामा सहभागी गराउन तालिबानको माग, गुटेरेसलाई पठायो पत्र

अफगानिस्तानमा कब्जा गरेको तालिबान सरकारले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको जनरल डिबेटमा सम्बोधनका लागि माग गरेको राष्ट्रसंघका प्रवक्ता स्टेफान डुजारिकले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

राष्ट्रसंघको महासभामा सहभागी ब्राजिलका स्वास्थ्यमन्त्रीलाई कोरोना पोजेटिभ

संयुक्त राष्ट्रसंघमा सहभागी भएका ब्राजिलियन राष्ट्रपति जयर बोल्सोनारोसँगै न्युयोर्क पुगेका स्वास्थ्यमन्त्रीलाई कोरोना पोजेटिभ देखिएको रोयटर्सले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

सकुशल बच्चा जन्माउन पाए भाग्यमानी ठान्छन् अफगान महिला

राबिया आफ्नो नवजात शिशुलाई काखमा बिस्तारै-बिस्तारै थपथपाइरहेकी थिइन्। अफगानिस्तानको पूर्वी क्षेत्र नन्गरहार प्रान्तमा एक सानो अस्पतालमा केही दिन पहिले रबियाले शिशु जन्माएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

नाइजेरियामा सर्पदंसबाट वर्षेनी दुई हजार मानिसको मृत्यु

नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

अफगानिस्तानमा बेरोजगारी बृद्धि

अफगानिस्तानमा बेरोजगारहरुको संख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

तालिबानद्वारा मन्त्रीको थप सूची सार्वजनिक, महिलालाई छैन स्थान

अफगानिस्तानमा शासन गरिरहेको आतंकवादी संगठन 'तालिबान'ले मन्त्रीको सूची सार्वजनिक गरेको छ। तालिबानले महिलाहरूलाई अधिकार दिइने बताइरहेको भए पनि यस पटक सार्वजनिक गरिएको मन्त्रीको सूचीमा महिलाहरू अटाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने ब्राजिलियन राष्ट्रपतिको प्रतिबद्धता

ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

'ओकस' तनावका बीच भारतीय प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनबीच टेलिफोन वार्ता भएको छ। अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच भएको रक्षा सम्झौताको विषयमा फ्रान्सले आपत्ति जनाइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

इमरान खानले भने - तालिबानले महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी देश अफगानिस्तानमा महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

पाकिस्तानका विदेशमन्त्रीले भने - मान्यता पाउनका लागि तालिबान संवेदनशील हुनुपर्छ

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले अफगानिस्तानमा नयाँ सरकार गठन गरेको तालिबानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि थप संवेदनशील हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

७६ औं महासभामा खोप नलगाएका पहिलो नेता बोल्सोनारो

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा कोरोनाविरुद्धको खोप नलगाएका पहिलो नेता ब्राजिलियन राष्ट्रपति जयर बोल्सोनारोले सम्बोधन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

७६ औं यूएनजीए जलवायु परिवर्तन, कोभिड-१९ र सुरक्षाका मुद्दामा केन्द्रित

संयुक्त राष्ट्रसंघको ७६ औं महासभा (यूएनजीए) जलवायु परिवर्तन, कोभिड-१९ को नियन्त्रण र सुरक्षाका मुद्दामा केन्द्रित हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८