मंगलबार, फागुन २६, २०८२

जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण

जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

National life

प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना फरार भएका छन्। प्रहरीले उनीहरूबाट हातहतियार पनि बरामद गरेको छ।

प्रहरीको जवाफी कारबाहीमा मारिएका आकिब बशीर कुमार नामका ती व्यक्ति प्रतिबन्धित सशस्त्र संगठन लश्कर-ए-तैयबासँगसम्बन्धीत रहेको दाबी गरिएको छ।

यसैबीच प्रहरी लक्षित आक्रमण हुन थालेपछि भारतीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हालाई दिल्ली डाकेका छन्। 

- एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 09, 2021| 08:38 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।