शुक्रबार, साउन ८, २०८३

सेनेगलको हवाइ सीमाना खोल्ने

सेनेगल सरकारले बिहीबार साँझ सेनेगल जाने यात्रुहरू माथिको लगाइएको त यात्रा प्रतिबन्ध हटाएको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

सेनगल- सेनेगल सरकारले बिहीबार साँझ सेनेगल जाने यात्रुहरू माथिको लगाइएको त यात्रा प्रतिबन्ध हटाएको छ। 

एक वरिष्ठ अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार यात्रुहरूले साथमा पाँच दिन भित्रको कोभिड १९ को (पि सि आर नेगेटिभ)  रेपोर्ट भने अनिवार्य बोक्नुपर्ने छ।  

पीसीआर परीक्षणमा रेपोर्ट नेगेटिभ भएका सबै यात्रुहरूको लागि देशको हवाई सिमाना खुला रहने छ।  

यस सम्बन्धमा सेनेगलका पर्यटन तथा हवाई यातायात मन्त्री एलोउने सरले एक परिपत्रमा हस्ताक्षर गरेका छन् । कोभिडको बढ्दो सङ्क्रमण सँगै सेनेगलले थुप्रै देशसँग आवागमनमा बन्देज लगाएको थियो। 

प्रकाशित: Oct 09, 2021| 00:50 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।