मंगलबार, फागुन २६, २०८२

विदेश


राष्ट्रसंघ: चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै ६५ राष्ट्रको संयुक्त विज्ञप्ति

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४८ औं सेसनका क्रममा ६५ वटा राष्ट्रहरुले मानवअधिकारको नाममा चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विज्ञप्ति जारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

मंगलबार कांग्रेस प्रवेश गर्दै कन्हैयाकुमार

कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)का नेता कन्हैयाकुमारले कांग्रेस प्रवेशको तयारी गरेका छन्। विहारका कन्हैयाका साथै गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवानीले पनि कांग्रेस प्रवेशको तयारी गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

चीनविरोधी गठबन्धन 'क्‍वाड' सम्मेलनमा किन लिइएन चीनको नाम?

अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री योशोहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन शुक्रबार क्‍वाड सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनअघि यस छलफलबाट चीनविरुद्ध कुनै विशेष रणनीति...
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

संयुक्त राष्ट्रसंघको महासभामा भारत-पाकिस्तान 'टकराव'

संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले प्रतिद्वन्‍द्वी भारतलाई लक्षित गर्दै 'आतंकको शासनकाल'मा मुस्लिमहरु बसिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

राष्ट्रसंघमा मोदीले भने - विश्‍वको अगाडि आतंकवादको खतरा मडारिरहेको छ

संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको माटो आतंकवादको लागि प्रयोग नहोस् भन्‍ने कुराको सुनिश्‍चितता गर्नतर्फ जोड दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

अफगानिस्तानलाई सहयोग गर्न राष्ट्रसङ्घसँग पाकिस्तानको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ। राष्ट्रसङ्घको ७६औँ महासभालाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार यस्तो आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

हेरात सहरका विभिन्‍न चोकमा तालिबानले झुण्ड्यायो चार जनाको शव

पश्‍चिम अफगानिस्तानको हेरात सहरका विभिन्‍न चोकमा अहिलेको सत्ता सम्हालेको तालिबानले चारजनाको शव झण्ड्याएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

भारतको ओडिशा र आन्ध्र प्रदेशमा 'साइक्लोन अलर्ट'

बंगालको खाडीमा चक्रावतीय तूफानको अवस्थितिलाई ध्यान दिँदै तटवर्ती राज्य ओडिशा र आन्ध्र प्रदेशमा साइक्लोनको अलर्ट जारी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

हुवावे प्रमुखको रिहापछि चिनियाँ हिरासतमा रहेका दुई क्यानेडियन नागरिक पनि छुटे

सन् २०१८ मा पक्राउ परेकी चिनियाँ टेक-जायन्ट कम्पनी हुवावेका कार्यकारी प्रमुख मेङ वाङझोउको रिहापछि चीनले दुई क्यानेडियन नागरिकलाई रिहा गरेको छ। अमेरिकी वारेन्टपछि क्यानडामा मेङ पक्राउ परेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

तालिबान वरिष्ठ अधिकारी भन्छन्- अफगानिस्तानमा फेरि हात-खुट्टा काट्ने सजाए दिइनेछ

तालिबान शासनमा धर्मको पालना सुनिश्चित गर्ने मन्त्रालयका प्रमुख मुल्ला नूरूद्दीन तुराबीले अफगानिस्तानमा एक पटक फेरि अपराधका लागि मृत्युको सजाए तथा हात खुट्टा काट्ने सजाएको व्यवस्था गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

भारतीय राष्ट्रपतिले दिल्लीमा गराए मोतियाबिन्दुको शल्यक्रिया

'शल्यक्रिया सफल भयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। उहाँको पहिलो आँखाको शल्यक्रिया पनि सन् २०७१ असोज १९ गते सैनिक अस्पतालमा नै भएको थियो,' अस्पतालले भनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

दिल्लीको अदालतमा गोली चल्दा तीनको ज्यान गयो

दिल्लीको रोहिणी अदालत गाडि गोली चल्दा तीन जनाको ज्यान गएको छ। हतियारधारीले शुक्रबार चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

धनी देशमा खोपको अनावश्यक भण्डारण, २४१ मिलियन डोज नष्ट हुने जोखिम

लिनली भन्छिन्, ‘विकसित देशले अरूलाई तत्काल उपलब्ध गराएनन् भने उनीहरूसँग रहेको २४१ डोज खोप नष्ट हुने खतरा छ।’
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा

यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्र खाद्य निकायका प्रमुख डेविड बीसले चेतावनी दिँदै यमनमा १.६ करोड मानिस भोकमरीको जोखिममा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

समुद्रभित्र सास लिइरहेका निर्दोष जीवन [तस्बिरहरू]

सन् २०२१ का लागि ‘ओसन फोटोग्राफर अफ द इयर’ को पुरस्कार आइमी जानलाई ग्लास फिसले घेरिएको समुद्रमा रहने हरिया कछुवा (ग्रिन सी टर्टल)को तस्बिरका लागि दिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

५ देखि ११ वर्षका बालबालिकाले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप?

युरोपियन युनियन (ईयू) को औषधि नियामक निकायले आगामी महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ८, २०७८

ओकसमा अन्य मुलुकलाई सहभागी नगराउने अमरिकाको स्पष्टिकरण

संयुक्त राज्य अमेरिकाले ओकस गठबन्धन (अस्ट्रेलिया, बेलायत र अमेरिका) मा अन्य कुनै पनि मुलुकलाई सहभागी नगराउने स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

चीनभन्दा पहिले एसिया-प्यासिफिक व्यापार सम्झौतामा ताइवानमा अपिल

ताइवानले चीनभन्दा पहिले एसिया-प्यासिफिक व्यापार सम्झौतामा जोडिनमा लागि आवेदन दिएको छ। चीनले आवेदन दिनुभन्दा एकदिन अगाडि ताइवानको आवेदन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

दलित बालक मन्दिर गएको भन्दै बुबालाई २५ हजार जरिवाना

भारतको कर्नाटक राज्यको कोप्पल जिल्लामा दुई वर्षीय बालकको जन्मदिनको अवसरमा मन्दिरको बाहिर प्रार्थना गरिरहेको समयमा ती बालक मन्दिरभित्र प्रवेश गरेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

यी पाँच चुनौतीको सामना गरिरहेका बाइडेनको रेटिङमा गिरावट

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ता हुने स्थितिबाट नै बाइडेनको अप्रुभल रेटिङ्‌मा गिरावट आएको हो। उनको रेटिङ सत्ता सम्हालेपछि पहिलो पटक नकारात्मक भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८