बेइजिङ- चिनियाँ राष्ट्रपति सी चीनफिङका विशेष प्रतिनिधि वाङ यीले मंगलबार अफगानिस्तान मुद्दामा जी २० नेताहरूको असाधारण शिखर सम्मेलनमा सम्बोधन गरिरहेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार दिएको जानकारी अनुसार चीनका राज्य काउन्सिलर एवं विदेश मन्त्री वाङले भिडियो लिंक मार्फत उक्त बैठकमा भाग लिने छन्।
उक्त शिखर सम्मेलन इटाली द्वारा आयोजना गरिँदैछ।