आइतबार, वैशाख १३, २०८३

रुसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

रुसको टटारस्थानमा एक विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा सात घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ।
 |  आइतबार, असोज २४, २०७८

अलजजिरा

अलजजिरा

आइतबार, असोज २४, २०७८

मस्को- रुसको टटारस्थानमा एक विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा सात घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ। 

National life

रुसी सरकारी समाचार संस्था टासका अनुसार मस्कोबाट झन्डै १,००० किलोमिटर पूर्वमा रहेको टेटारस्थानमा भएको उक्त घटना भएको हो।

प्यारासुट जम्परहरुको एक समूहलाई बोकेको विमान दुर्घटना भएको आपतकालीनमन्त्रीले जानकारी दिएको तासले जनाएको छ। 

सात जनाको जीवितै उद्धार गरिएको छ। मन्त्रालयले सार्वजनिक गरेका तस्बिरहरुमा विमान दुई टुक्रामा विभाजन भएको जनाइएको छ। 

घाइतेहरुलाई उद्धार गरेर तत्काल अस्पताल लगेर उपचार भइरहेको उनले जनाएका छन्। 

kumari

प्रकाशित: Oct 10, 2021| 16:34 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।