सोमबार, फागुन १८, २०८२
अलजजिरा

अलजजिरा


बाजुरेली बालबालिकाका लागि 'काल' बनेको कुपोषण [तस्बिर कथा]

राजधानीबाट लगभग १ हजार किलोमिटर टाढा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका धेरैजसो आमाहरूको कथा उस्तै छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

१४ औं ब्रिक्स : चीनलाई शासन पद्धती र विकास मोडल प्रबर्द्धन गर्ने अवसर

चिनियाँ राष्ट्रपति सी जिन पिङसँगै ब्राजिल, भारत, रुस र दक्षिण अफ्रिकाका राष्ट्र प्रमुखहरु भिडियो लिंकमार्फत उक्त सम्मेलनमा सहभागी हुने भएका छन्। विश्‍वव्यापी विकासका लागि 'नयाँ युग' को सुरुवात नारा दिइएको...
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९

शरणार्थी बनेपछि अफगानी पत्रकारले तालिवानलाई लेखिन् यस्तो पत्र

मेरा वरिपरी नयाँ मुहार छन्, भिन्न चेहरा, मभन्दा फरक अनि थुप्रै देशहरुबाट आएका।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २९, २०७९

मानव अस्तित्व नै समाप्त हुनसक्ने चेतावनी दिइएको त्यो क्षेप्यास्त्र

संयुक्त राज्य अमेरिका र सोभियत संघ दुवैले यस क्षेप्यास्त्रको निर्माण गरेका थिए ताकि दुवैसँग बराबर शक्ति होस्। यस्ता हतियारको प्रयोग भएमा पृथ्वीबाट मानव अस्तित्व नै गायब हुने चेतावनी वैज्ञानिकले उतिबेलै...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९

दुर्गमका गर्भवतीले झेल्छन् पहाडभन्दा अग्ला समस्या

जीवनशैली हेर्दा लाग्छ, बाजुरामा देखिने पहाडभन्दा अग्ला उनीहरुका समस्याहरु छन्। कतिपय महिलाहरुको त व्यथा लागेपछि स्वास्थ्य चौकी लाने क्रममा बाटैमा गर्भ तुहिन्छ। त्यसैले अधिकतम महिलाहरु दक्ष स्वास्थ्यकर्मी बिना घरमै बच्चा...
नेपाल समय संवाददाता | सोमबार, चैत २८, २०७८

एक युक्रेनी शरणार्थीको डायरी: मुटु त किभमै छ

युक्रेनबाट पोल्याण्ड सुरक्षित रुपमा प्रस्थान गर्ने उपाय खोज्ने क्रममा रेलवे स्टेशनमा भेट भएका स्वयंसेवकले हामीलाई कारमार्फत युक्रेन र पोल्याण्ड बीचको सीमा कटाइदिने अनि पोल्याण्डमा केही समय बस्नका लागि बासस्थानको समेत...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

रुस-युक्रेन युद्धमा कोही विजयी हुनेछैनन्, केवल पराजय हुनेछ

पश्चिमी मुलुकहरुले लगाएको कडा प्रतिबन्धहरुको ठूलो मूल्य रुसले चुकाउनु पर्नेछ। जर्मन चान्सलर ओलाफ स्कोल्जको नोर्ड स्ट्रिम २ पाइपलाइनलाई होल्डमा राख्‍ने निर्णयले पनि रुसलाई धक्का पुग्‍नेछ। बाइडेन प्रशासनले मस्कोविरुद्ध विभिन्‍न प्रतिबन्धहरु...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

म्यानमारको अनुपस्थितिमा सुरु भयो आसियान सम्मेनल

दक्षिण एसियाली राष्ट्रहरुको संगठन (आसियान) राष्ट्रहरुको सम्मेलन मंगलबारदेखि सुरु भएको छ। म्यानमारमा सैन्य कू भएपछि उक्त सम्मेलनमा म्यानमारलाई भने सहभागी गराइएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ९, २०७८

सुडानमा आपतकाल घोषणा, सार्वभौम परिषद् खारेज

जनरल अब्देल फताह अब्देल रहमान बुराहले परिषद् खारेज भएको घोषणा गरेका छन्। उनले सोमबार सम्बोधन गर्दै मुलुकमा आपतकालसमेत घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

रुसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

रुसको टटारस्थानमा एक विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा सात घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

काबुलको एक मस्जिदबाहिर विस्फोट, दुई सर्वसाधारणको मृत्यु

उक्त विस्फोटमा कम्तिमा पनि दुई जनाको मृत्यु भएको वरिष्ठ तालिबानी अधिकारीले जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

नेपालमा पहिलोपल्ट यौनिक अल्पसंख्यकको गणना गरिँदै

नेपालको जनगणनामा पहिलो पटक यौनिक अल्पसंख्यकहरु बेग्लाबेग्लै समूहमा समावेश हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १४, २०७८

जेलभित्रै दुई समूहबीच गोली हानाहान भएपछि २४ जनाको मृत्यु

इक्‍वेडरको राष्ट्रिय प्रहरी ब्युरोले मुलुकको गुयाक्‍विलमा रहेको एक जेलमा दुई समूहबीच भएको भिडन्तमा कम्तिमा पनि ४२ जना घाइते भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

संयुक्त राष्ट्रसंघको महासभामा भारत-पाकिस्तान 'टकराव'

संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले प्रतिद्वन्‍द्वी भारतलाई लक्षित गर्दै 'आतंकको शासनकाल'मा मुस्लिमहरु बसिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

कोभिड-१९ डेल्टा भेरियन्ट संक्रमितमा देखिने लक्षण परिवर्तन, कस्ता छन् नयाँ लक्षण ?

पछिल्लो समय गरिएको एक अध्ययन अनुसार डेल्टा भेरियन्ट संक्रमितमा देखिने लक्षणहरुमा परिवर्तन आएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

राष्ट्रसंघको महासभामा सहभागी गराउन तालिबानको माग, गुटेरेसलाई पठायो पत्र

अफगानिस्तानमा कब्जा गरेको तालिबान सरकारले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको जनरल डिबेटमा सम्बोधनका लागि माग गरेको राष्ट्रसंघका प्रवक्ता स्टेफान डुजारिकले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

बाइडेनसँग असहमति बढेपछि अमेरिका भ्रमण गर्दै टर्कीका राष्ट्रपति

राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग असहमति बढेपछि सम्बन्ध सुधारका लागि उनी न्युयोर्क जान लागेको जनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

संसद् विघटन गरेको भन्दै ट्युनिसियामा राष्ट्रपतिविरुद्ध नाराबाजी र प्रदर्शन

ट्युनिसियाका राष्ट्रपति कइस साइदले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद् विघटन गरेको भन्दै व्यापक विरोध प्रदर्शन र नाराबाजीहरु भइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८

अल्जेरियाका पूर्वराष्ट्रपतिको ८४ वर्षको उमेरमा निधन

अल्जेरियाका पूर्वराष्ट्रपति अब्देलाजिज बोउटेलिकाको ८४ वर्षको उमेरमा निधन भएको छ। केही वर्षदेखि अस्वस्थ रहेका उनको शनिबार निधन भएको अलजजिराले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २, २०७८