बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • मोदीले भने - मानवअधिकारलाई राजनीतिक चश्‍माबाट हेर्नु पनि उल्लंघन हो

मोदीले भने - मानवअधिकारलाई राजनीतिक चश्‍माबाट हेर्नु पनि उल्लंघन हो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवअधिकारलाई राजनीतिक चश्‍माले हेर्नु पनि मानवअधिकार उल्लंघन भएको बताएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवअधिकारलाई राजनीतिक चश्‍माले हेर्नु पनि मानवअधिकार उल्लंघन भएको बताएका छन्। 

National life

प्रधानमन्त्री मोदीले राष्ट्रिय मानवअधिकार आयोगकोफ २८ औं स्थापना दिवसको अवसरमा मानवअधिकार सँगसँगै कतर्व्यको पनि उल्लेख गरिनुपर्ने बताएका छन्। 

उनले मानवअधिकारलाई शंकाको चश्‍माले हेर्नु पनि मानवअधिकारको उल्लंघन गरिनुपर्ने बताएका हुन्। 

प्रधानमन्त्री मोदीले भने, 'मानवअधिकारको धेरै हनन तब हुन्छ, जब उसले राजनीतिक रंग दिन थाल्छ। मानवअधिकारलाई राजनीतिक चश्‍माले हर्न हुँदैन। राजनीतिक नाफा नोक्सानको तराजुले तोलिन हुँदैन।' 

यस किसिमको सेलेक्टिभ व्यवहारले पनि लोकतन्त्रका लागि नोक्सान गर्ने प्रधानमन्त्री मोदीले बताएका छन्। 


प्रकाशित: Oct 12, 2021| 15:15 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।