मंगलबार, फागुन २६, २०८२

विदेश


अफगानिस्तान: हत्या अभियोगमा दोषी ठहर गरिएकाहरुद्वारा महिला न्यायाधीशको खोजी

पछिल्लो समय महिला अधिकारको पक्षमा वकालत गर्ने, मुलकमा रहेका अल्पसंख्यकहरुको लागि न्यायको लागि लड्नेहरु, कानुनको रक्षार्थ उभिनेहरुलाई तालिबानहरुले खोजी गरिरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

कांग्रेस प्रवेश गर्दै यसो भने चर्चित युवा नेता कन्हैया कुमारले

कांग्रेस नेताहरु कन्हैयाकुमारको प्रवेशसँगै पार्टी बलियो हुने दाबी गर्छन्। अर्कोतर्फ, सीपीआईले कन्हैया कुमारलाई "अवसरवादी" भएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

उत्तर कोरियाद्वारा मिसाइल प्रहार, अमेरिकी सेनाले भन्‍यो- तत्काल खतरा छैन

उत्तर कोरयाले छोटो दूरीको मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

भारतमा सबै धर्मका अनुयायीको प्रजनन दरमा ठूलो ह्रास : अध्ययन

भारतमा सबै धार्मिक समूहमा प्रजनन दरमा ठूलो ह्रास आएको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

परीक्षामा 'चिट चोर्न'का लागि चप्पलमा ब्लुटुथको प्रयोग

भारतको राजस्थानमा परीक्षामा चिट चोर्नका लागि चप्पलमा ब्लुटुथको प्रयोग गरिएको पाइएको छ। २६ सेप्टेम्बरमा भएको राजस्थान शिक्षकको परीक्षामा यस्तो गरिएको पाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

पाकिस्तानले भन्‍यो - भारत आतंकवादको प्रायोजक हो, जम्मु-काश्‍मीर भारतको आन्तरिक मामिला होइन

संयुक्त राष्ट्रसंघमा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनका क्रममा उठाएका विषयहरुको प्रतिक्रिया दिन पाकिस्तानले राइट टु रिप्लाईको प्रयोग गर्दै सोमबार भारतमाथि नै आरोप लगाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

इजरायलका प्रधानमन्त्रीले भने - इरानको परमाणु कार्यक्रमले हद पार गर्‍यो

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले इरानको परमाणु कार्यक्रमले आफ्नो हद पार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

पुन: मतगणनापछि आइसल्यान्डको संसद्‌मा महिला सांसदको बहुमत नभएको पुष्टि

युरोपियन मुलुक आइसल्यान्डको संसद् इतिहासमै पहिलो पटक बहुमत महिला सांसद्‌ भएको दाबी गरिए पनि मतगणना पुन: गरिएपछि महिला सांसद्को बहुमत नभएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

जर्मनीमा मर्केलको पार्टी पराजित, को बन्दैछ नयाँ चान्सलर?

जर्मनीको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्रेटिक पार्टी (एसपीडी) विजयी भएको छ। निवर्तमान चान्सलर एंगेला मर्केलको पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन(सीडीयू) झिनो मतान्तरले पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

दाह्री नकाट्न हजामलाई तालिबानको उर्दि

तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा नाइलाई दाह्री नकाट्न आदेश दिएको छ। दाह्री सेभ गर्नु वा काट्नुले इस्लामी कानुनको अवमूल्यन हुने तालिबानको दाबी छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

अहिले तस्बिरमा छाइरहेका तालिबान नेता पहिले किन थिए गुपचुप?

कुरा सन् १९९६ को हो, जोन सिम्पसन बीबीसीको रिपोर्टिङका लागि आफ्नो सहयोगीका साथ अफगानिस्तानको जलालाबाद गइरहेका थिए। उनी कान्धाहारबाट जाँदै थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ११, २०७८

इजरायलद्वारा प्यालेस्टिनी नेतृ खालिदा जरार दुई वर्षपछि रिहा

प्यालेस्टिनी लेजिस्लेटिभ काउन्सिलकी सदस्यसमेत रहेकी वामपन्थी नेतृ जरारलाई इजरायली अधिकारीहरुले आइतबार दिउँसो रिहा गरेर जेनिन सरहको पश्‍चिम चेक पोइन्ट सलेममा छोडेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अमेरिकी चेतावनीकै बीच एस-४०० रुसी मिसाइल किन्दै टर्की

टर्कीले अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै रुसबाट एस-४०० मिसाइल प्रणाली खरिद गर्ने भएको छ। टर्किका राष्ट्रपति रेसेप तय्यप एर्दोआनले रुसबाट दोस्रो मिसाइल प्रणाली खरिद गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

युरोपको पहिलो संसद् जहाँ छन् बहुमत महिला सांसद्

यो मतपरिणाम सन् २०१७ को तुलनामा ९ सिट भएको बीबीसीले जनाएको छ। अन्य कुनै पनि युरोपियन मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला सहभागी भएको संसद् छैन।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

नयाँ चान्सलर चुन्‍न जर्मनीमा मतदान सुरु

सन् १९९० मा मुलुक पुन:एकीकरण भएपछि मर्केल चान्सलरमा फेरि प्रतिस्पर्धा नगरेको यो पहिलो निर्वचान हो। करिब १६ वर्ष चान्सलर पद सम्हालेकी एंगेला मर्केलले एक बोल्ड युरोपियन नेतृको छवि बनाएकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

चरमपन्थीको हतियार बन्दै 'भिडियो गेम'

डीलाइभ र ओडीसीजस्ता लाइभ स्ट्रिमिङ सर्भिसमा यसबारेमा च्याट भएको पाइएको हो। यहाँ कल अफ ड्युटी र माइनक्राफ्टजस्ता भिडियो गेमको विषयमा पनि कुराकानी भएको पाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अफगानिस्तान : तालिबानमाथि आईएस-के आक्रमणको सन्देश के हो?

तालिबानको उक्त घोषणापछि आईएस-केले तालिबानलाई आफ्नो दुश्‍मन बनाएको छ। अफगानिस्तानबाट अमेरिकी तथा विदेशी सेना फिर्ता भएसँगै अब आईएस-के आक्रमणको खतरा बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

जर्मन निर्वाचन : मर्केलको उत्तराधिकारीका लागि कोको भिड्दैछन्?

लामो समयसम्म सत्ता सञ्‍चालनको जिम्मेवारी पाएकी जर्मन चान्सलर एंगेला मर्केलपछि उनको उत्तराधिकारी को बन्‍ने भन्‍ने कुराको फैसला आइतबार मतदाताले गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

अफगानिस्तानमा तालिबानले बीच सडकमा मानव शवलाई क्रेनमा झुन्डायो

तालिबानले अफगानिस्तानमा पुरै कब्जा जमाइसकेको छ। अफगानिस्तानमा कब्जा जमाउँदै गर्दा तालिबानले आफू फेरिएको दाबी गरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १०, २०७८

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुईजना पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८