बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको प्रधानमन्त्रीको उद्घोष

जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको प्रधानमन्त्रीको उद्घोष

जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरु सहित विस्तार भएको बताएका छन्।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८

National life

टोकियो- जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरु सहित विस्तार भएको बताएका छन्।

'हाम्रो देशको सार्वभौमसत्ता उत्तरी क्षेत्रहरु (दक्षिणी कुरिल टापुहरु) सम्म फैलिएको छ। यी क्षेत्रहरूको विवाद यथाशीघ्र अन्त्य गर्न आवाश्यक छ, यो विवाद आउने पुस्तासम्म रहन दिनुहुँदैन,' उनले भने।

किशिदाले थपे, 'जापान सरकार दृढतापूर्वक आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न तयार छ । क्षेत्रीय सम्बन्धनको समस्याको समाधान गर्न रूससँग एक शान्ति सन्धि गर्नका लागि तत्पर छ।'

प्रकाशित: Oct 12, 2021| 23:10 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।