बुधबार, वैशाख १६, २०८३

दिल्लीको अदालतमा गोली चल्दा तीनको ज्यान गयो

दिल्लीको रोहिणी अदालत गाडि गोली चल्दा तीन जनाको ज्यान गएको छ। हतियारधारीले शुक्रबार चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको हो।
 |  शुक्रबार, असोज ८, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, असोज ८, २०७८

National life
kumari

काठमाडौं–  दिल्लीको रोहिणी अदालत गाडि गोली चल्दा तीन जनाको ज्यान गएको छ। हतियारधारीले शुक्रबार  चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको हो।

यस्तै प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन्। आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन्। आक्रमणकारीले वकिलको पोसाक लगाएका थिए। आक्रमण किन र कसले गर्यो भन्ने केही खुलेको छैन।

प्रकाशित: Sep 24, 2021| 16:57 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।