बुधबार, चैत ४, २०८२

चेल्सी र एभर्टनको सानदार जित, सिटी बराबरीमा रोकियो

आइतबार, असोज १८, २०७७
क्रिस्टल प्यालेसलाई हराउँदै हेविवेट टिम चेल्सीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा सानदार जित निकालेको छ।

जितसहित शीर्षस्थानमा फर्कियो दिल्ली

आइतबार, असोज १८, २०७७
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति सम्पन्न खेलमा कलकत्ता नाइट राइडर्सलाई हराउँदै दिल्ली क्यापिटलले तेस्रो जित निकालेको छ।

राजस्थान ८ विकेटले पराजित,बैंगलोर शीर्ष स्थानमा

शनिबार, असोज १७, २०७७
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेको छ।

स्मिथ र समसनको कमजोर सुरुआत, बैंगलोरसामु १५५ रनको लक्ष्य

स्मिथ र समसनको कमजोर सुरुआत, बैंगलोरसामु १५५ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
आईपीएलमा शीर्ष स्थानको लागि प्रतिस्पर्धा हुँदै

आईपीएलमा शीर्ष स्थानको लागि प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग(आईपीएल)को १५ औं खेल आज (शनिबार) यूएईको अबुधाबीमा हुँदैछ।
तयार भयो रियलको आकर्षक खेल मैदान

तयार भयो रियलको आकर्षक खेल मैदान

यसको मुख्य रहस्य भने छानामा नभएर मैदानमा हुने छ जुन आश्चर्यको हुने अपेक्षा गरिएको छ।
बागलुङमा खुल्यो भलिबल प्रशिक्षण केन्द्र

बागलुङमा खुल्यो भलिबल प्रशिक्षण केन्द्र

व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका ६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ। 
लिग वानमा पीएसजीको सानदार जित

लिग वानमा पीएसजीको सानदार जित

फ्रेन्च लिग वानको शुक्रबार राति सम्पन्न खेलमा साविक विजेता पीएसजीले सानदार जित निकालेको छ। 
प्रकाशित
शनिबार, असोज १७, २०७७  ०१:०१

नेपालका १० खेलाडीले एशियन अनलाइन बुद्धिचालमा  भाग लिने

एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन्। 

प्रकाशित
शनिबार, असोज १७, २०७७  ००:४९

मध्यम लक्ष्य नभेट्दा चेन्नई हैदराबादसँग पराजित

इन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराइजर्स हैदराबादसँग चेन्नई सुपर किंग्स पराजित भएको छ।

प्रकाशित
शुक्रबार, असोज १६, २०७७  ११:१९

आईपीएलमा आज हैदराबादविरुद्ध धोनीको नयाँ रणनीति

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति पौने ८ बजे दुबई रंगशालामा १४ औं खेल हुँदैछ।

प्रकाशित
शुक्रबार, असोज १६, २०७७  ०७:३३

नोर्बु लामा सेकेन्ड क्लास रेफ्री लाइसेन्स पाउने पहिलो नेपाली

तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन्।

प्रकाशित
शुक्रबार, असोज १६, २०७७  ०४:०९

विश्व नम्बर वान जोकोविच फ्रेन्च ओपनको तेस्रो चरणमा

सर्बिन टेनिस स्टार नोभाक जोकोविच फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्। 

प्रकाशित
शुक्रबार, असोज १६, २०७७  ०२:१४

बायर्न फरवार्ड लेबान्डोस्कीलाई वर्ष खेलाडीको अवार्ड

जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेबान्डोस्कीले यूईएफए पुरुष प्लेयर अफ दि इयर (वर्ष खेलाडी) २०१९÷२० को अवार्ड जितेका छन्।

प्रकाशित
शुक्रबार, असोज १६, २०७७  ०१:४८

लिभरपुलका ह्यारीले गोल गर्न नसक्दा आर्सनल विजयी

इंग्लिस काराबाओ कप अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुल आर्सनलसँग परातिज भएको छ।

प्रकाशित
शुक्रबार, असोज १६, २०७७  ०१:०९

प्रकाशित
शुक्रबार, असोज १६, २०७७  ००:३७

रोहित र पोलार्डको सानदार प्रदर्शनमा मुम्बईको जित

इन्डियन प्रिमयिर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ।

प्रकाशित
बिहीबार, असोज १५, २०७७  ११:२४

मुम्बईविरुद्ध पञ्जाब : टी–२० का युनिभर्सल बोस गेलले खेल्लान् ?

पहिलो सुपरओभरमा पञ्जाबलाई दिल्लीले हराएको थियो भने डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई सिजनको दोस्रो सुपरओभरमा हार मिलेको थियो।

प्रकाशित
बिहीबार, असोज १५, २०७७  ०६:०१

क्यानको खेलाडी वर्गीकरण रद्द, नयाँ सूची आउने

यसअघिकाे वर्गीकरणमा असन्तुष्टि जनाउँदै केही खेलाडीले क्यानमा निवेदन दिएपछि नयाँ वर्गीकरण हुन लागेको हो।

प्रकाशित
बिहीबार, असोज १५, २०७७  ०३:४१

जर्मन सुपर कपको उपाधि बायर्नलाई

काठमाडौं– जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ। उसले फाइनलमा बोरुसिया डर्टमन्डलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।