शनिबार, मंसिर ६, २०८२

भुटानविरुद्ध खेल्ने यस्तो छ नेपाली टिम, अमिषा र दीपाको डेब्यु

मंगलबार, भदौ २१, २०७९
महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलको प्लेइङ ११ सार्वजनिक भएको छ। प्रशिक्षक कुमार थापाले पहिलो खेलको लागि प्लेइङ ११ सार्वजनिक गरेका हुन्।

नवौं राष्ट्रिय खेलकुदका लागि बागमतीबाट स्क्वास खेलाडी छानिए

मंगलबार, भदौ २१, २०७९
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडी छानिएका छन्।

रोनाल्डोविहीन च्याम्पियन्स लिग सुरु हुँदै

मंगलबार, भदौ २१, २०७९
रोनाल्डोको प्रदर्शन उच्च हुँदाहुँदै पनि उनको टिम म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुन सकेन। च्याम्पियन्स लिगमा पाँच पटक प्रतियोगिताको उपाधि जितिसकेका रोनाल्डो यस पटक टिमबाहिरै...

डेब्युको पर्खाइमा तीन नयाँ अनुहार, कसको सम्भावना कस्तो?

डेब्युको पर्खाइमा तीन नयाँ अनुहार, कसको सम्भावना कस्तो?

नेपालले रंगशालामा डेब्यू गर्दैगर्दा सिनियर टिममा पहिलो पटक परेका तीन अनुहार पनि डेब्यूको पर्खाइमा हुनेछन्। अहिले देखिएका तीनमध्ये मिडफिल्डर हुन् दीपा शाही। अनि डिफेन्डर समीक्षा अधिकारी र फरवार्ड हुन् अमिषा...
यू-१७ साफमा श्रीलंकालाई बंगलादेशले हरायो

यू-१७ साफमा श्रीलंकालाई बंगलादेशले हरायो

श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार राति सम्पन्न भएको खेलमा घरेलु टिमले ५-१ को हार बेहोरेको हो।
चितवन गोल्डकपको तयारी अन्तिम चरणमा

चितवन गोल्डकपको तयारी अन्तिम चरणमा

गोल्डकप विजेताले उपाधिसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ।
केन्याविरुद्ध क्लिनस्विप, नेपालले जित्यो दुवै सिरिज

केन्याविरुद्ध क्लिनस्विप, नेपालले जित्यो दुवै सिरिज

नेपालले केन्याविरुद्धका दुवै सिरिजमा नेपाल विजयी भएको छ। नेपालले यसअघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि नेपालले जितेको थियो। यसमा तीन खेल जितेको नेपाल दुई खेलमा भने पराजित भएको थियो।
मंगलबारदेखि अन्तर वडा टेबलटेनिस

मंगलबारदेखि अन्तर वडा टेबलटेनिस

टिम स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको छ। पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय र ७ हजार ५ सय नगद...
प्रकाशित
सोमबार, भदौ २०, २०७९  १९:२६

साफ यू-१७ मा भारतको विजयी सुरुवात

भारतको जीतमा टाङ्लासुन गांग्टेले १०औँ र १६औँ मिनेटमा दुई गोल गरे। त्यस्तै कप्तान ग्वुइटीले ४८औँ मिनेटमा गोल गरेर टिमलाई जित दिलाए। समूह 'बी'मा रहेको भारतले पहिलो जितसँगै तीन अंक जोडेको...

प्रकाशित
सोमबार, भदौ २०, २०७९  १८:३३

महिला साफ : काठमाडौंको माटोमा भारतको दबदबा तोड्ने साहस

दक्षिण एसियामा कोभिड–१९को महामारीपछिकै सबैभन्दा ठूलो फुटबल रौनकसँगै यसले केही महत्वपूर्ण विशेषताको पनि संकेत गरिरहेको छ। क्षेत्रीय स्तरको प्रतियोगितामा सबैभन्दा मुख्य कुरा यसका सातै सदस्यले भाग लिँदैछन्।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  १७:३८

साफ यू–१७ च्याम्पियनसिप: पहिलो पटक उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा नेपाली टोली

सन् २०११ बाट सुरु भएको साफ यू–१७ पछिल्लो संस्करणसम्म आइपुग्दा ६ पटक आयोजना भइसकेको छ। ६ संस्करणमा तीन पटक फाइनल खेले पनि नेपाल उपाधिविहीन छ।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  १७:१३

नेपालले केन्याबाट पायो २५६ रनको लक्ष्य

केन्यामा जारी नेपाल–केन्या एकदिवसीय सिरिजमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  १७:०९

राष्ट्रिय महिला फुटबल टिमको कप्तानमा गोलकिपर एन्जिला

नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई नेपाली टिमको कप्तानी दिइएको छ।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  ११:१४

सार्वजनिक गरियो पुरुष क्रिकेटको खेल–तालिका

नेपाल टी–२० लिगको मिति पनि त्यही समय परेपछि क्यानको प्रस्तावपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  ११:०४

आजबाट सुरु हुँदै श्रीलंकामा यू १७ साफ च्याम्पियनसिप

दक्षिण एसियाली फुटबल फेडेरेसन साफको क्षेत्रीय प्रतियोगिता श्रीलंका फुटबल संघले सोमबारबाट कोलम्बोमा सुरु गर्न लागेको हो।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  १०:२९

एनआरएनएको क्रिकेट टोली घोषणा

एनआरएनए ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेको हो।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  ०८:४५

एसिया कपमा पाकिस्तानसँग फेरि हार्‍यो भारत

युएईमा जारी एसिया कपको टप फोरमा भारत पराजित भएको छ। आइतबार राति दुबई रंगशालामा सुपर फोरको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  ०८:०९

रासफेर्डको गोलले पूर्णविराम लगायो आर्सनलको जित शृंखलामा

इंग्सि प्रिमियर लिगको लगातार पाँ खेलमा जित निकालेको आर्सनले छैटौं खेलमा आइतबार राति पराजित भएको छ। म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा युनाइटेडले आर्सनललाई ३–१ ले हराएको हो।

प्रकाशित
सोमबार, भदौ २०, २०७९  ०६:३५

धावक जितबहादुरको आँखामा ताजै छ ५० वर्षअघिको म्युनिख हत्याकाण्ड

‘निद्रामै उठाए भन्ठानेर ढोका उघारेँ। त्यहाँ त शारदा मेम मो पो हुनुहुँदो रहेछ,’ उनले भने, ‘लौ हेर्नुहोस् त भनेर उहाँले भन्नुभयो। हेर्दा त भुईंभरि छ्यालब्याल रगत थियो। आङ जिरिङ्ग भयो।...

प्रकाशित
आइतबार, भदौ १९, २०७९  १६:१८

नवौं राष्ट्रिय खेलकुदका लागि बागमतीबाट फेन्सिङका खेलाडी छानिए

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडीको छनोट भएको छ।