मंगलबार, फागुन १९, २०८२

नवौँ राष्ट्रिय खेलकुदमा कबड्डीका रेफ्रीबीच हात हालाहाल

आफूमाथि हातपात भएको भन्दै झाले रञ्जितमाथि कारबाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका छन्।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

kumari

काठमाडौं- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डी प्रतियोगिता सञ्चालन गर्ने रेफ्रीहरूबीच हात हालाहाल भएको छ। मंगलबार दिउँसो प्रतियोगिता सञ्चालन भइरहेका बेला रेफ्रीहरूबीच हात हालाहाल भएको हो। 

मंगलबार बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतियोगिता भइरहेका बेला बागमतीका प्रशिक्षकसमेत रहेका रेफ्री हिमाल रञ्जित र सुदूरपश्चिमका रेफ्री विनोदकुमार झाबीच विवाद भएको थियो। यही विषयमा उनीहरू हात हालाहालमा उत्रिएका हुन्। 

आफूमाथि हातपात भएको भन्दै झाले रञ्जितमाथि कारबाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका छन्। 

प्रकाशित: Oct 18, 2022| 19:50 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।