शनिबार, मंसिर ६, २०८२

आईपीएलमा चेन्नईको कप्तानी धोनीले नै गर्ने

आइतबार, भदौ १९, २०७९
भारतमा अर्को वर्ष हुने १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्र सिंह धोनीले गर्ने भएका छन्।

भलिबल संघको अध्यक्षमा चन्दको पनि उम्मेदवारी

आइतबार, भदौ १९, २०७९
नेपाल भलिबल संघ(एनभीए) का वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्।

सुनमाया सुनाउँछिन् – चोटपछि मोन्ट ब्लंकमा दोस्रो हुँदाको खुसी कसरी बयान गरौं !

आइतबार, भदौ १९, २०७९
यूटीएमबी विश्व च्याम्पियनसिपअन्तर्गतको सय किलोमिटर दौडमा जुम्लाकी सुनमाया बुढाले फ्रान्समा दोस्रो उपाधि जितिन्। पाँच वर्षअघि मीरा राईले स्वर्ण जितेकै ट्र्याकमा दौडिएर रेकर्ड तोड्दै उनी दोस्रो बनेकी हुन्।

बराबरीमा रोकिए सिटी र लिभरपुल, टोटेनहम र चेल्सी विजयी

बराबरीमा रोकिए सिटी र लिभरपुल, टोटेनहम र चेल्सी विजयी

यता घरेलु मैदानमा भएको खेलमा टोटेहम हट्स्पर र चेल्सीले समान २–१ को जित निकालेका छन्।
राखेपको वार्षिकोत्सवमा तीन जना दीर्घ सेवा पदकबाट सम्मानित

राखेपको वार्षिकोत्सवमा तीन जना दीर्घ सेवा पदकबाट सम्मानित

राखेपअन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, लेखा प्रमुख डिवी नेपाली र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल दिर्घ सेवा पदकबाट सम्मानित भएका हुन्।
बुन्डेसलिगामा डर्टमन्डको चोथो जित, बराबरीमा रोकियो बायर्न

बुन्डेसलिगामा डर्टमन्डको चोथो जित, बराबरीमा रोकियो बायर्न

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम होफेनहाइमलाई १-० ले हराएको हो।
सिरी ए : मिलान डर्बीमा इन्टर पराजित

सिरी ए : मिलान डर्बीमा इन्टर पराजित

सान सिरो मैदानमा सम्पन्न खेलमा एसी मिलानले इन्टरलाई ३–२ ले पराजित गरेको हो।
एम्बाप्पेको दोहोरो गोलमा पिएसजीको सहज जित

एम्बाप्पेको दोहोरो गोलमा पिएसजीको सहज जित

नान्तेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम पिएसजीले ३–० को जित निकालेको हो।
प्रकाशित
आइतबार, भदौ १९, २०७९  ०८:१०

दोस्रो स्थानमा पुग्यो बार्सिलोना, शीर्षमा रियल मड्रिड

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन्।

प्रकाशित
शनिबार, भदौ १८, २०७९  २१:१६

पलेसा र किरणसहित राखेपले गर्‍यो १६ जनालाई सम्मान

सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन तथा जुनियरको पुरुषमा एथलेटिक्सका सन्दिप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा रहेका छन्। प्रशासन र प्राविधकितर्फ...

प्रकाशित
शनिबार, भदौ १८, २०७९  १९:३८

कोलम्बो पुगेको नेपाली यू-१७ टोली अभ्यासमा व्यस्त (तस्बिरहरु)

साफ यू–१७ च्याम्पियनसिपमा भाग लिन शुक्रबार श्रीलंका पुगेको नेपाली टोलीले अभ्यास गरिरहेको छ।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  २०:१५

२१९ को टार्गेटमा आशिफले जोडे ११० रन, ७ विकेटले नेपाल विजयी

नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित निकालेको छ।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १७:०१

साफको तयारी तीव्र, आइतबार सबै टिम आइपुग्ने

अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो मंगलबारबाट काठमाडौंमा हुने साफको तयारी तीव्र पारेको जानकारी दिएको छ। काठमाडौंको दशरथ रंगशालामा मंगलबारबाट महिला साफ च्याम्पियसिप हुन लागेको हो।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  १३:३५

महिला साफ च्याम्पियनसिप: घरेलु मैदानमा उपाधि जित्न नेपाल आतुर

केही समयअघि भारतको फुटबल संघ फिफाबाट प्रतिबन्धमा परेपछि नेपाललाई उपाधिको दाबेदार ठानिए पनि प्रतिबन्ध फुकुवा भइसकेको छ। त्यसैले नेपालले यो खेलमा भारतलाई जसरी पनि हराउने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  ०९:२८

साञ्चोको निर्णायक गोलमा युनाइटेड विजयी

लेस्टरको मैदानमा भएको खेलमा युनाइटेडले घरेलु टिमविरुद्ध १–० को जित निकालेको हो।

प्रकाशित
शुक्रबार, भदौ १७, २०७९  ०७:१८

कस्तो रह्यो प्रभाकरको प्रशिक्षणमा नेपालको सुरुआती पाँच ब्याटिङ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पाँच खेलमा १५ जना खेलाडीलाई टिममा प्रयोग गरिसकेका छन् भने अर्जुन साउदलाई अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गराएका छन्।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १९:४६

साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ

टोली शुक्रबार दिउँसो १ बजे श्रीलंका जानेछ। प्रतियोगितामा नेपाल 'बी'मा रहेको छ भने नेपालसँगै भारत र भुटानसमेत रहेका छन्।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १५:५१

युनाइटेडमा एन्टोनी सार्वजनिक

योसँगै एन्टोनी प्रिमियर लिगमा महँगा खेलाडीको सूचीमा चौथो स्थानमा परेका छन्। यसअघि म्यानचेस्टर सिटीले एस्टन भिल्लाबाट ज्याक ग्रिलिसलाई पनि १०० मिलियन युरोमा अनुबन्ध गरेको थियो।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १४:४९

पीएसजीका डियालो लेइपिजमा अनुबन्ध

पीएसजीका अफ्रिकन डिफेन्डर अबडोउ डियालो जर्मन क्लब आर बि लेइपिजमा लोनमा अनुबन्ध भएका छन्।

प्रकाशित
बिहीबार, भदौ १६, २०७९  १४:३०

अर्थर लिभरपुलसँग अनुबन्ध नजिक

अबको केही समयभित्रै अर्थर लिभरपुल आउने विषषयमा अन्तिम चरणको छलफलमा जुटेका छन्।