शनिबार, मंसिर ६, २०८२

सेरेना विलियम्सको लगातार दोस्रो जित

बिहीबार, भदौ १६, २०७९
न्यूयोर्कमा जारी यूएस ओपन टेनिसमा टेनिस लिजेन्ड सेरेना विलियम्सले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको तेस्रो चरणमा पुगेकी छन्।

रोनाल्डो युनाइटेडमै रहन्छन्: टेन ह्याग

बिहीबार, भदौ १६, २०७९
गत सिजन आफ्नै पुरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डो नयाँ सिजन सुरु भएसँगै क्लब छाड्न चाहेका थिए।

बायर्नको फराकिलो जितमा मानेको पनि गोल

बिहीबार, भदौ १६, २०७९
यसअघि उनले बुन्डेसलिगामा एक पेनाल्टी गोलसहित तीन गोल गरिसकेका छन्। यसर्थ बुधबार राति उनले क्लबका लागि चौथो गोल गरेका हुन्।

पिएसजीको सहज जित

पिएसजीको सहज जित

फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पिएसजीले टोलहाउसविरुद्ध ३-० को जित निकालेको हो।
बलियो फममा कायम आर्सनल, लिभरपुलको पनि जित

बलियो फममा कायम आर्सनल, लिभरपुलको पनि जित

इमिरेट्स रंगशालामा पाहुना टिम एस्टन बराबरी गोल फर्काए पनि दोस्रो हाफमा कमब्याक गर्दै आर्सनलले २–१ को जित निकालेको हो।
हाल्यान्डको सानदार ह्याट्रिकमा सिटीको जित

हाल्यान्डको सानदार ह्याट्रिकमा सिटीको जित

सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा सिटीले ६–० को जित निकालेको हो।
एमबान स्पोर्टस मिट भदौ १७ देखि

एमबान स्पोर्टस मिट भदौ १७ देखि

नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा टुगेदर फर हेल्दी लाइफस्टाइल नारासहित पहिलो पटक 'एमबान स्पोर्टस मिट २०२२' अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ।
टी–२० विश्वकप ट्रफी बालुवाटार पुर्‍याइयो

टी–२० विश्वकप ट्रफी बालुवाटार पुर्‍याइयो

प्रदर्शनका लागि नेपाल ल्याइएको आईसीसी टी–२० विश्वकप ट्रफी प्रदर्शनका लागि प्रधानमन्त्री निवास बालुवाटार लगिएको छ।
प्रकाशित
बुधबार, भदौ १५, २०७९  १३:००

युएस ओपनमा नाडालको विजयी सुरुआत

ग्रान्डस्लाभमा डेब्यु गरेका नाडालका प्रतिस्पर्धी रिन्की हिजीकाटालाई ४–६,६–२,६–३ र ६–३ सेटमा पराजित गरेका छन्।

प्रकाशित
बुधबार, भदौ १५, २०७९  ०८:४०

बागमती प्रदेशस्तरीय बक्सिङ छनोट सम्पन्न

मंगलबार काठमाडौंमा आयोजित छनोटबाट पुरुष १३ र महिला १० वटै तौल समूहमा छनोट सम्पन्न भएको हो।

प्रकाशित
बुधबार, भदौ १५, २०७९  ०८:३०

रोमालाई शीर्षस्थानमा ल्याएका डिबालालाई माउरिन्होले भने- बाँकी गोल अर्को खेलमा गर्नु

लिगका सुरुआति चार खेलमा १० अंक जोड्दै रोमा लिगको शीर्षस्थानमा उक्लिएको हो। यस्तै रोमा सिरी एमा १० अंक बनाउने सिजनको पहिलो क्लब भएको छ।

प्रकाशित
बुधबार, भदौ १५, २०७९  ०७:३८

जर्मन कपमा वार्नरको ह्याट्रिकसँगै लाइप्जिकको सानदार जित

इंग्लिस प्रिमियर क्लब चेल्सीमा दुई सिजन खेल्दै फ्लम स्ट्राइकरका रूपमा चिनिएका टिमो वेर्नरले लाइप्जिकबाट मंगलबार राति ह्याट्रिक गरेका छन्।

प्रकाशित
बुधबार, भदौ १५, २०७९  ०७:२९

साउथह्याम्टनसँग चेल्सी पराजित, बराबरीमा रोकियो एभर्टन

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेल्सीले साउथह्याम्टनसँग हार बेहोरेको छ। साउथह्याम्टनको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले चेल्सीलाई २–१ ले हराएको हो।

प्रकाशित
मंगलबार, भदौ १४, २०७९  १९:३४

राष्ट्रिय फुटबल टिमबाट बाहिरिए १० खेलाडी

हुमागाईंले राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडीलाई बन्द प्रशिक्षणबाट घटाएसँगै अब प्रशिक्षणमा रहने खेलाडीको संख्या ३० पुगेको छ।

प्रकाशित
मंगलबार, भदौ १४, २०७९  १९:२४

अन्तिम खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

टी–२० शृंखलामा नेपालले आयोजक केन्याविरुद्ध जित निकाल्दै सिरिज ३–२ ले आफ्नो नाममा गरेको छ। केन्याको जिमखाना क्रिकेट मैदानमा भएको अन्तिम खेलमा नेपालले ३४ रनको जित निकाल्दै सिरिज आफ्नो नाममा गरेको...

प्रकाशित
मंगलबार, भदौ १४, २०७९  १७:३४

ज्ञानेन्द्रको अर्धशतकमा केन्यालाई १७६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर १७५ रन बनाएको हो।

प्रकाशित
मंगलबार, भदौ १४, २०७९  १५:४१

टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आजको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। सिरिजका सबै खेलमा सुरुमा फिल्डिङ गरेको नेपालले अन्तिम खेलमा पहिले ब्याटिङ रोजेको हो।

प्रकाशित
मंगलबार, भदौ १४, २०७९  १४:२५

वर्नमाउथका प्रशिक्षक स्कट पार्कर बर्खास्त

इंग्लिस क्लब वर्नमाउथले मुख्य प्रशिक्षक स्कट पार्करलाई बर्खास्त गरेको छ। क्लबले मंगलबार पार्करलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको हो।

प्रकाशित
मंगलबार, भदौ १४, २०७९  १३:०४

युवालाई प्रोत्साहन गर्न टी-२० विश्वकपको ट्रफी नेपालमा

करिब दुई महिनाअघि प्रदर्शनीमा निकालिएको यो ट्रफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तालिका अनुसार सोमबार नेपाल ल्याइएको छ। यसलाई नेपालका विभिन्न ठाउँमा प्रदर्शन गराइने छ।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १९:१६

मध्यम लक्ष्य पछ्याउन नसक्दा नेपाल पराजित

खेलमा नेपालविरुद्ध टस जितेको केन्याले पहिले ब्याटिङ गर्दै १०१ रन बनाएको थियो। पूरा २० ओभर खेलेको केन्याले सम्पूर्ण १० विकेट गुमाउँदै १०१ रन बनाएको हो। त्यसपछि नेपालले जितका लागि १०२...