शनिबार, मंसिर ६, २०८२

निलम्बनमा परेका अमलुताइरी मैदान छिरेपछि एएफसीले गर्‍यो जरीवाना

सोमबार, भदौ १३, २०७९
एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना गराएको छ।

केन्याले नेपाललाई दियो मध्यम विजयी लक्ष्य

सोमबार, भदौ १३, २०७९
चौथो टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलमा केन्याले नेपाललाई जितका लागि १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ऐनमै खेलाडीलाई पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक

सोमबार, भदौ १३, २०७९
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशि सुनिश्चित गरिएको बताएका छन्।

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन्।
केनको दोहोरो गोलमा टोटेनहम विजयी

केनको दोहोरो गोलमा टोटेनहम विजयी

ह्यारी केनले दोहोरो गोल गरेपछि इंग्लिस प्रिमियर लिग(ईपीएल) मा आइरतबार राति टोटेनहम हट्स्परले जित निकालेको छ।
भारतले जित्यो पाकिस्तानविरुद्धको टी-२०

भारतले जित्यो पाकिस्तानविरुद्धको टी-२०

जारी एसिया कप टी २० क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ। आइतबार राति दुबईमा सम्पन्न भएको खेलमा भारतले पाकिस्तानलाई हराएको हो।
ला लिगामा रियल मड्रिड र बार्सिलोनाको विजय

ला लिगामा रियल मड्रिड र बार्सिलोनाको विजय

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा आइतबार राति बार्सिलोनाले भालाडोलिडविरुद्ध ४-० को फराकिलो जित निकालेको छ।
नेयमारको गोलमा हारबाट जोगियो पीएसजी

नेयमारको गोलमा हारबाट जोगियो पीएसजी

नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजी मोनाकोसँग हारबाट जोगिएको छ। पीएसजीकै पार्क डेस प्रिन्सेस रंगशालामा सम्पन्न खेलमा पीएसजीले बराबरी खेल्दै हार टारेको हो।
प्रकाशित
आइतबार, भदौ १२, २०७९  २०:१७

टी-२० मा सर्वाधिक ठूलो योगफलसँगै केन्याविरुद्ध नेपालको दोस्रो जित

नेपाल र केन्याबीच भइरहेको टी-२० सिरिजमा नेपालले अहिलेसम्मकै ठूलो योगफल बनाएर जित निकालेको छ। खेलमा १५७ रनको लक्ष्य पाएको नेपालले १९ ओभर तीन बलमा पूरा गर्दै चार विकेटको जित निकालेको...

प्रकाशित
आइतबार, भदौ १२, २०७९  २०:११

तुलसी र रिताको जोडीलाई स्वर्ण पदक

राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडीलाई हराउँदै तुलसी र रिताले उपाधि जितेका हुन्। प्रतियोगितामा प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी...

प्रकाशित
आइतबार, भदौ १२, २०७९  १७:२६

यी खेलाडीले खेल्नेछन् महिला साफ च्याम्पियनसिप

यही भदौ २५ गतेबाट नेपालमा सुरु हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  १७:१८

केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य

नेपाल र केन्याबीच भइरहेको खेलमा केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले पूरा ओभर खेल्दै दुई विकेट गुमाएर १५६ रन बनायो।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  १७:०२

एसिया कप क्रिकेटमा दुई शक्ति राष्ट्र भिड्दै

विगतलाई हेर्दा भारत र पाकिस्तान पहिलो पटक सन् १९८४ मा शारजहाँमा भएको एसिया कपको उद्घाटन खेलमा भिडेका थिए। भारतले उक्त खेल ५४ रनले जित्दै उपाधि पनि जितेको थियो।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ११:२६

साग स्वर्णधारी सन्तोषी सम्मानित

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन्।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ०८:५०

नेपाल र केन्याको तेस्रो खेल : दोस्रो जितको खोजीमा नेपाल

नेपालले आइतबार (आज) केन्यासँग तेस्रो टी–२० खेल खेल्दै छ। केन्यामा जारी पाँच खेलको टी २० सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा जित निकालेको हो भने दोस्रो खेलमा हार बेहोरेको थियो।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ०८:४५

रोमासँग बराबरीमा रोकियो युभेन्टस, मिलानलाई सफलता

शीर्ष डिभिजनको सिरी ए अन्तर्गत युभेन्टसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट रोमाले बराबरी गरेको हो।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ०८:२५

बराबरीमा रोकियो बायर्न, डर्टमन्डको संघर्षपूर्ण जित

शनिबार राति बायर्नकै मैदानमा सम्पन्न खेलमा बायर्न पाहुना टिम मोन्छेनग्लाडबाखसँग १–१ को बराबरीमा रोकिएको हो।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ०८:१०

प्रिमियर लिगमा ठूला क्लबहरूको जित

लिगकौ चौथो हप्तान्तका खेलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनलले जित निकालेका हुन्।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ०७:२६

बर्नेमाउथको पोस्टमा लिभरपुलको नौ गोल

एनफिल्ड रंगशालामा पहिलो हाफमै पाँच गोल गरेको लिभरपुलले ९–० को जित निकालेको हो।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ०७:१६

ब्युँतिँदै ताराखोलाको 'तारा खेल'

निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो। पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन्।