आइतबार, मंसिर ७, २०८२

महिला भलिबलमा आर्मीको शानदार जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई हाराएको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

बेनी– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशलाई हाराएको छ।

National life

शनिबार सम्पन्‍न खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ अंक सहित सोझो सेटमा कर्णालीलाई पराजित गरेको हो।

शनिबार दोस्रो खेल मधेश र प्रदेश १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए। प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ।


प्रकाशित: Oct 15, 2022| 15:59 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।