शनिबार, मंसिर ६, २०८२

फिफाले हटायो भारतीय फुटबलमाथिको प्रतिबन्ध

शनिबार, भदौ ११, २०७९
निलम्बन हटेसँगै आउँदो साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता हुनेछ।

नेपाललाई 'साबा'मा स्वर्ण दिलाउने सदीनाको सपना

शनिबार, भदौ ११, २०७९
पछिल्लो समय एसियन गेम्स, साफ तथा साबामा प्रभाव जमाउन सफल नेपाली महिला टोलीले हालसम्म स्वर्ण पदक जितेको छैन। एक महिनापछि माल्दिभ्समा हुने साबामा स्वर्ण जित्ने लक्ष्यसहित तीन महिनादेखि निरन्तर प्रशिक्षणमा...

केन्यासँग नेपालले व्यहोर्‍यो १८ रनको हार‍

शुक्रबार, भदौ १०, २०७९
पहिले ब्याटिङ गरेको केन्याले पूरा ओभर खेल्दै ९ विकेट गुभाएर १३२ रन बनाएको थियो। जवाफमा नेपालले १९ ओभरमै सम्पूर्ण विकेट गुमाएर ११४ रन मात्र बनाएपछि केन्याले १८ रनको जित निकालेको...

नेपाललाई केन्याको रनको १३३ लक्ष्य

नेपाललाई केन्याको रनको १३३ लक्ष्य

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्याबाट १३३ रनको मध्यम लक्ष्य पाएको छ। नैरौविस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले २० ओभर खेल्दै ८ विकेट गुमाएर १३२ रन बनायो।
बेन्जेमाले जिते यूइएफए बेस्ट प्लेयर, एन्सेलोटी उत्कृष्ट प्रशिक्षक

बेन्जेमाले जिते यूइएफए बेस्ट प्लेयर, एन्सेलोटी उत्कृष्ट प्रशिक्षक

रियल मड्रिड तथा फ्रान्सका फरवार्ड करिम बेन्जेमाले वर्ष २०२१/२२ को युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन्।
च्याम्पियन्स लिगः बायर्न, बार्सिलोना र इन्टर मिलान एउटै समूहमा

च्याम्पियन्स लिगः बायर्न, बार्सिलोना र इन्टर मिलान एउटै समूहमा

सन् २०२२/२३ को च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ।
विराटनगरमा रात्रिकालीन फुटबल प्रतियोगिता हुने

विराटनगरमा रात्रिकालीन फुटबल प्रतियोगिता हुने

विराटनगरमा शनिबारदेखि रात्रिकालीन फुटबल प्रतियोगिता हुने भएको छ।
अहिलेसम्म के-के भयो नवौं राष्ट्रिय खेलकुदको तयारी?

अहिलेसम्म के-के भयो नवौं राष्ट्रिय खेलकुदको तयारी?

११ टिम सहभागी बन्‍‍ने प्रतियोगितामा समान ३९३ स्वर्ण र रजत पदमा स्पर्धा हुनेछ भने कुन ६०० काश्य बाँडिनेछन्। प्रतियोगिताको लागि रातो खातामा १० लाख बजेट राखिएको भए पनि ६० करोड...
प्रकाशित
बिहीबार, भदौ ९, २०७९  २०:५१

किक बक्सिङमा सहभागी सबै नेपाली खेलाडीले जिते स्वर्ण

टोली नेता सो क्योकुसिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठले नेपालबाट सहभागी भएका ६ जनाले नै स्वर्ण जितेको जानकारी दिएका हुन्।

प्रकाशित
बिहीबार, भदौ ९, २०७९  २०:५०

केन्याविरुद्ध नेपालको पहिलो जित (फोटो फिचर)

जिमखाना क्लब मैदानमा भएको खेलमा केन्याविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई १३१ रनको लक्ष्य प्राप्त भएको थियो। जहाँ उसले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १३० रन बनाएको हो।

प्रकाशित
बिहीबार, भदौ ९, २०७९  १९:३२

पहिलो टी–२० मा नेपाल पाँच विकेटले विजयी

केन्याविरुद्ध टस जितेर बलिङ रोजेको नेपाललाई १३१ रनको लक्ष्य प्राप्त भएको थियो। जहाँ उसले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर १३० रन बनाएको हो।

प्रकाशित
बिहीबार, भदौ ९, २०७९  १५:१४

भलिबल संघको महासचिवमा छन्त्यालको उम्मेदवारी घोषणा

ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले आसन्न भलिबल संघको चुनावका लागि महासचिव पदमा उम्मेद्वारी दिएका छन्। उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव पदमा आफ्नो उम्मेद्वारी रहने जानकारी दिएका हुन्।

प्रकाशित
बिहीबार, भदौ ९, २०७९  १५:०१

केन्यासँग भिड्न नेपाल तयार [तस्बिरहरू]

पाँच टी २० र तीन एकदिवसीय खेलका लागि केन्या पुगेको नेपाली सियिनर पुरुष क्रिकेट टिमले आजबाट आयोजक देशविरुद्ध खेल्दैछ। नेपालले आज केन्याविरुद्ध पहिलो टी २० खेल्न लागेको हो।

प्रकाशित
बिहीबार, भदौ ९, २०७९  १३:२२

नेपाल आइपुग्यो भुटानको महिला साफ टिम

भुटानको राष्ट्रिय महिला सिनीयर टिम बिहीबार बिहान ९ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो।

प्रकाशित
बिहीबार, भदौ ९, २०७९  १०:४७

बन्द प्रशिक्षणमा देखियो नेपाली फुटबलको स्पष्ट चित्र

असोज ११ गते दशरथ रंगशालामा हुने खेलका लागि एक हप्ताबाट अभ्यास भइरहेको छ। नवनियुक्त प्रशिक्षक प्रदीप हुमागाईँको नेतृत्वमा नेपाली सिनियर टिमले अभ्यास गरिरहेको छ।

प्रकाशित
बिहीबार, भदौ ९, २०७९  १०:१५

सर्वाधिक पुरस्कार राशिको खुला स्नुकर प्रतियोगिता भदौ २५ गतेदेखि

प्रतियोगितामा दुई सय ५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

प्रकाशित
बुधबार, भदौ ८, २०७९  १९:१०

कप्तान किरण भन्छन्- मुख्य प्रशिक्षक अलमुताइरीले राष्ट्रिय फुटबल टिम बिगारे

राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरेका हुन्।

प्रकाशित
बुधबार, भदौ ८, २०७९  १३:४८

एसियन कप छनोटको प्रारम्भिक टोली घोषणा

नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १७:५८

राष्ट्रिय बास्केटबल टिमलाई लिनिङको साथ

खेलकुद पोशाक कम्पनी लिनिङले राष्ट्रिय बास्केट बल टोलीलाई प्रायोजन गर्नका लागि मंगलबार सम्झौता गरेको छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  १७:१६

माउण्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

नेपाल तेक्वान्दो संघको आयोजनामा तेस्रो माउण्ट एभरेष्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (विश्व वरीयता जी–२) असोज पहिलो साता हुने भएको छ।