मंगलबार, फागुन १९, २०८२

एथ्लेटिक्स १० हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

kumari

काठमाडौं– गण्डकी प्रदेशको पोखरामा शुक्रबारदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्स स्पर्धाअन्तर्गत महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।

पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन्।

नेपाल पुलिस क्लबकी राजपुराले निर्धारित दुरी ३६ मिनेट २९ सेकेन्डमा पूरा गर्दै रजत तथा एपीएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जिते। ३६ मिनेट ४.२ सेकेन्ड मा निर्धारित दूरी पूरा गर्दै एपीएफकी पुष्पाले कास्य जितिन्।

प्रकाशित: Oct 15, 2022| 11:03 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।