शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुद : आजबाट सुरु हुने प्याराग्लाईडीङमा ६८ खेलाडी सहभागी

नवौं राष्ट्रिय खेलकुद : आजबाट सुरु हुने प्याराग्लाईडीङमा ६८ खेलाडी सहभागी

नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको साहसिक खेल प्याराग्लाईडिङका बिभिन्न इभेण्टहरु आजबाट सुरु हुँदैछन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९
National life
Shivam cement

पोखरा- नवौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको साहसिक खेल प्याराग्लाईडिङका बिभिन्न इभेण्टहरु आजबाट सुरु हुँदैछन्।

राष्ट्रिय खेलमा समावेश भएका ३६ खेल अन्तर्गत रहेको प्याराग्लाईडीङमा क्रस कन्ट्री र एक्यूरीसी खेलमा बिभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी शसस्त्र प्रहरी सहित प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बीनी प्रदेश र कणाली प्रदेशका खेलाडीहरुको सहभागीता रहने छ।

खेलमा पुरुष तर्फ जम्मा ५५ जनाको सहभागीता रहने छ भने र महिलातर्फ एक्यूरेसी च्याम्पियनका १३ जना खेलाडीको सहभागिता रहने छ।

प्रकाशित: Oct 15, 2022| 11:23 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।