मंगलबार, फागुन १९, २०८२

उपराष्ट्रपतिले गरे नवौं राष्ट्रिय खेलकुदको उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ। शुक्रबार अपराह्न उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा राष्ट्रिय खेलकुद उद्घाटन गरेका हुन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

kumari

पोखरा- नवौं राष्ट्रिय खेलकुदको औपचारिक रूपमा उद्घाटन भएको छ। शुक्रबार अपराह्न उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा राष्ट्रिय खेलकुद उद्घाटन गरेका हुन्। 

उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले झाँकी प्रस्तुत गरेका थिए। त्यस्तै प्रतियोगितामा सहभागी हुने टिमहरूले मार्चपाससमेत गरेका थिए। उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ। आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन्। रंगशालालाई सिँगारिएको छ।

रातमा पनि रंगशालालाई आकर्षक बनाउन लेजर लाइटको प्रयोग गरिएको छ। विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटन स्मरणीय भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

प्रकाशित: Oct 14, 2022| 18:23 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।