मंगलबार, फागुन १९, २०८२

थ्री बाइ थ्री बास्केटबलमा बागमती र आर्मी विजयी

शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो।आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ अंक जोडेकी थिइन्।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

पोखरा- थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी र बागमती प्रदेशले जित हासिल गरेका छन्।

शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो।आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ अंक जोडेकी थिइन्।

यस्तै, वाग्मती प्रदेशले मधेस प्रदेशलाई फराकिलो अन्तरसहित जित हासिल गरेको छ।

खेलमा बागमतीले मधेस प्रदेशलाई १४–२ अंकले पराजित गरेको हो। बागमती प्रदेशको जितमा आस्था चौधरीले ८ अंक जोडेकी थिइन्।

प्रकाशित: Oct 15, 2022| 14:08 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।